INSEC Online

📅 २०८३ असार २०

editor

आगोले जलाएर हत्या गरिएको घटनाको महिला आयोगद्वारा अनुगमन

राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २५ गते)

माघ २५ गते १ हजार १ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६८ हजार…

मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कैलारी गाउँपालिका–१…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–६ भारपा २५ वर्षीय केन्द्र युवालाई १३ वर्ष कैद सजायको फैसला…

रक्तश्रावबाट थला परेकी महिलाको उद्धार हुन सकेन

एक हप्तादेखि रक्तश्रावबाट थला परेकी सर्केगाड गाउँपालिका–१ छ्याँगी गाउँकी २८ वर्षीया कमला शाहीको उद्धार हुन नसकेको परिवारले गुनासो गरेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–८ का २२ वर्षीय सोमबहादुर गोलेलाई माघ २३ गते गिरफ्तार गरेको छ…

आगोले जलाएर भाउजुको हत्या

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २४ गते)

माघ २४ गते १ हजार २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६७ हजार ४ सय…

बीमा बापतको सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

नेचासल्यान गाउँपालिका–२ का टेकबहादुर थापा ७६ वर्षको हुनुहुन्छ । उहाँले स्वास्थ्य बीमा गरेको ४ वर्ष पुरा भएको छ । दैनिक…

बैङ्किक प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण, भत्ता लिन सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो

मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने…

बालबालिकाहरू स्वच्छ खानेपानी उपभोगबाट वञ्चित

रोल्पाको लुङ्ग्री गाउँपालिका–७ उडिनढुङ्गामा रहेको श्री बालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू स्वच्छ खानेपानी उपभोगबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानीको…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाउँपालिका–२ ओक्याजुङका २५ वर्षीय धनबहादुर दर्जीलाई १२ वर्ष कैद सजायको फैसला…

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

घरेलु हिंसा पीडित बेसीशहर नगरपालिका–१० की २८ वर्षीया अमृता भण्डारीले इन्सेकको सहयोगमा २८ वर्षीय पति रवि भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय…

अक्सिजन प्लान्ट प्रयोग विहिन हुँदा सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोग विहिन अवस्थामा रहेपछि यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । कोभिड–१९ सङ्क्रमणको तेस्रो…

उद्योगबाट निष्कने फोहरको वैज्ञानिक व्यवस्थापन गर्न उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुरले उद्योगबाट निस्कने फोहरको वैज्ञानिक व्यवस्थापन गर्न माघ २१ गते घोराही सिमेण्ट उद्योगको नाममा आदेश जारी गरेको छ…

तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २३ गते)

माघ २३ गते १ हजार १ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६६ हजार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २२ गते)

माघ २२ गते १ हजार १ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६५ हजार…

अपहरण र बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा रौतहटको कटहरीया नगरपालिका–७ बगही टोलका २० वर्षीया अफरोज अन्सारी र सोही टोलकी…

जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नहुँदा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, डोटीमा झण्डै एक वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा नआएपछि सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ । जिल्लाकै सबैभन्दा ठुलो सरकारी…