INSEC Online

📅 २०८३ असार २०

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २८ गते)

माघ २८ गते ६ सय ६६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७२ हजार १ सय…

हानिकारक परम्परागत अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा राजविराजमा माघ २६ गते ‘समाजमा विद्यमान हानिकारक परम्परागत…

सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकहरुको गुनासो

सामाजिक सुरक्षा भत्ता विवरण कार्यलाई व्यवस्थित, प्रभावकारी  र पारदर्शी बनाउने नाममा जिल्लास्थित राष्ट्रिय बाणिज्य बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण…

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७८ भदौ १८ गते बलात्कार गरी फरार रहेका कसुरदार वीरेन्द्रनगर नपा–१६ का २० वर्षीय रुद्र बहादुर खड्कालाई…

कोभिडबाट मृत्यु भएका व्यक्तिका प्रति परिवारलाई एक लाख राहत वितरण

कोभिड–१९ सङ्क्रमण पुष्टि भई मृत्यु भएका प्रति घरपरिवारलाई कर्णाली प्रदेश सरकारले १ लाख रुपियाँका दरले राहत रकम उपलब्ध गराएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–५ का २६ वर्षीय सुरेश परियारलाई माघ २८ गते गिरफ्तार गरेको छ…

एक्सरे सेवा नहुँदा बिरामीलाई सास्ती

प्राथमिक स्वाथ्य केन्द्र सुलीचौरमा एक्सरे सेवा नहुँदा सामान्य उपचारकालागि समेत बिरामीहरूले सास्ती व्यहोर्नु परेको छ । पुर्वी रोल्पामा रहेको एक…

स्वास्थ्य संस्था टाढा हुदाँ सेवाग्राहीलाई समस्या

सन्धिखर्क नगरपालिका– ११ डिभर्ना अमिले गाउँका जनताहरूलाई  स्वास्थ्य संस्था टाढा हुदाँ स्वास्थ्य सेवा लिन समस्या परेको छ । वडा सदस्य…

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित रूपन्देही जिल्ला मायाँदेवी गाउँपालिका– ८ बसडिलवाकी ३० वर्षीया चन्द्रा खत्रीले इन्सेकको सहयोगमा पति ३६ वर्षीय मोहन खत्री…

बेलिव्रिज पुल बन्द हुँदा बिमारी र स्वास्थ्यकर्मी प्रभावित

सोरु गाँउपालिकाले सम्झौता अनुसार अन्तिम किस्ताको रकम ५० लाख रुपियाँ नदिएको भन्दै जलप रवी चक्र जे बी कम्पनीले माघ २५…

वडाध्यक्षमाथि मोसो दलेर दुर्व्यवहार, आरोपित विरुद्व उजुरी

बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमराज खातीमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोसो दलेर दुर्व्यवहार गरेको भन्दै पीडितले सात…

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानिया विरूद्ध पीडितले माघ २७ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कविलासी नगरपालिका–८ का २१ वर्षीय पपु बैठालाई माघ २५ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय सरोजकुमार मण्डलविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २७ गते)

माघ २७ गते १ हजार १३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७१ हजार ४ सय…

मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित घटना छानविन गर्न जाँचबुझ आयोगसम्बन्धी विधेयक पारित

मधेश प्रदेशमा बलात्कार, सामाजिक अपराध, मानव अधिकार उल्लङ्घनलगायतका घटनामा छानविन गर्न प्रदेशसभाबाट माघ २६ गते जाँचबुझ आयोगसम्बन्धी विधेयक सर्वसम्मत रुपमा…

बालक अपहरण घटनाका तीन जना आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–६ महाराज टोल बस्दै आएकी मोहम्द अमिर राइनका सात महिने छोरा अख्तर राइनलाई अपहरण गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–५ का   वर्षीय १९ वर्षीय विवेक वसेल सार्कीलाई १२ वर्ष कैद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ४ अस्नेरीका २९ वर्षीय बीरबहादुर रोकालाई माघ २६ गते घरबाट गिरफ्तार…

बिक्री केन्द्रमा खाद्यन्न नहुँदा उपभोक्ता मर्कामा

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु अन्तरगत खत्याड गाँउपलिका–११ स्थित रातापानी र सोरु गाँउपालिका–९ कालै खाद्य बिक्री केन्द्रमा ढुवानीको…