INSEC Online

📅 २०८३ असार २१

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते)

वैशाख २० गते २९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङघन

स्थानीय तह निर्वाचन २०७९ को लागि राजनीतिक दलहरुले गरेको प्रचारप्रसारमा आचारसंहिता उल्लङघन गरिएको पाइएको छ । दलहरुद्वारा चुनाव प्रचारप्रसारमा निर्वाचन…

निर्वाचन आचारसंहिता विपरीत गैससद्वारा ‘महिला जिताउँ अभियान’ कार्यक्रम सञ्चालन

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत दुई ओटा गैर सरकारी संस्थाले काठमाडौँमा महिला जिताउँ अभियान कार्यक्रम सञ्चालन गरेका छन्…

उम्मेदवारहरुबाट निर्वाचन आचारसहिंता उल्लङ्घन

वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसहिंताको उल्लङ्घन गर्दै सार्वजनिक स्थल, हाट बजार,…

निर्वाचन आचार संहिता विपरित चुनावी प्रचारप्रसार अभियान जारी

नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नु पर्ने निर्वाचन आचार संहिता विपरित…

दुई ओटा मतदानस्थल भवन विहिन, २१ ओटा मतदानस्थल अतिसंवेदनशील

जिल्लाका १ सय २६ ओटा मतदानस्थल मध्ये दुई ओटा मतदानस्थल भवन विहिन रहेका छन । अमरगढी नगरपालिका–४ को टुँडिखेल र…

निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका आरोपित विरुद्ध उजुरी

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मन्त्री…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला कुसे गाउँपालिका(८ का २३ वर्षीय राकेश भन्ने प्रशान्त रोकायालाई गिरफ्तार गरेको…

खुकुरी प्रहारबाट वडासदस्यका उम्मेदवार घाइते

डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदलाई वैशाख १९ गते राति खुकुरी प्रहार गरी…

स्थानीय तह निर्वाचन २०७९ मा संलग्न पर्यवेक्षकहरूका लागि अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि काठमाडौँमा वैशाख १९ गते…

निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै गिरफ्तार

निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै प्रहरीले वैशाख १८ गते अटेरी अभियानका अभियन्ता पोखरा नगरपालिका–१५ बस्ने ३१ वर्षीय अशोक खड्कालाई…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

वैशाख १९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबिच झडप, दुई जना घाइते

रामपुर नगरपालिका–१०, गेझामा गठबन्धन दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र र  नेकपा एमालेका कार्यकर्ताबिच वैशख १८ गते झडप भएको…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा चुनावी अभियानका क्रममा आचारसंहिता उल्लङ्घन

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा…

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको…

राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन नजिकिदै गएको अवस्थामा राजनीतिकहरुले निर्वाचन आयोगद्वारा जारी गरिएको आचरसंहिताको पूर्ण रुपमा पालन गर्न नसकेको इन्सेक प्रतिनिधिहरुले गर्नु…

मर्चवारी गाउँपालिकामा दलित महिला उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

मर्चवारी गाउँपालिका–३ का नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी  दलित महिला उम्मेदवार कुसुमी पासीनको वैशाख १७ गते मृत्यु भएको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ घरभई बुटवल उप–महानगरपालिका–४ बस्ने ३५ वर्षीय जफर अलीलाई…

नेकपा एमालेको प्रचार प्रसार र सवारी साधनमा तोडफोड गरेको आरोप

देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा…

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय…