INSEC Online

📅 २०८३ असार २१

editor

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २१ गते)

वैशाख २१ गते १९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

स्थानीय निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लङ्घनका घटना बढ्दै

स्थानीय तहकाे निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटनाहरू समेत बढ्दै गएको छ । चुनाव प्रचारमा प्रयोग गर्न नपाइने भनिएको…

कांग्रेसको वडा पार्टी कार्यालयमा तोडफोड

नेपाली कांग्रेस कार्यकर्ताले वैशाख २१ गते नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको १२ वडा पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय तहको…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद…

बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–३ का २० वर्षीय सुवास कटुवाललाई वैशाख २१ गते गिरफ्तार गरेको छ…

हत्या घटनाका आरोपित गिरफ्तार

इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया बिनिता काफ्लेको हत्या गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–८ सिङफ्रिङका ४१ वर्षीय देवेन्द्र रिमाललाई वैशाख २०…

माओवादी र एमाले कार्यकर्ताबिच झडप, एमालेका दुई जना कार्यकर्ता घाइते

भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता…

राजनीतिक दलहरूद्वारा आचार संहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन नौ दिनमात्र बाँकी रहेको छ । राजनीतिक दलहरूले प्रचार प्रसार र घर दैलो अभियान सञ्चालन गरेका छन्…

उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी

लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ…

उपमेयर पदकी उम्मेदवारविरूद्ध सर्वोच्चमा रिट दायर

विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उम्मेदवार…

आचारसंहिता विपरित प्रचार प्रसारमा बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचन हुने दिन नजिकिदै जादा राजनीतिक दलहरूले आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा दलका प्रतिनिधि तथा उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते नजिकिएसँगै प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू बढेर गएको अनुगमनका क्रममा पाइएको…

जुम्लामा विद्युतीय नक्सामार्फत स्थानीय निर्वाचन सुरक्षा

आसन्न वैशाख ३० गते हुने दोस्रो स्थानीय तह निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार गरिएको छ । मतदान केन्द्र…

जुम्लामा स्थलमार्गबाट पुग्यो ७६ हजार मतपत्र

स्थानीय तहको निर्वाचनका लागि जुम्लामा मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लामा ७६ हजार मतपत्र आईपुगेको हो…

चुनाव प्रचारका लागि उम्मेदवार चढेको गाडीमा ढुङ्गा प्रहार

नेकपा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी सोही पार्टीका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार गरेका छन् । एमाले जिल्ला अध्यक्ष…

दुईपक्षको झडपमा ६ जना घाइते

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट त्रिवेणी गाउँपालिका १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण ओली र…

निर्वाचन आचारसंहिता पालना गर्न सर्वपक्षीय कार्यक्रम

मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुसँग सर्वदलीय…

नमूना मतदान सम्पन्न

जिल्ला निर्वाचन कार्यालय तनहुँको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा वैशाख २० गते दमौलीमा नमूना  मतदान सम्पन्न भएको…