INSEC Online

📅 २०८३ असार २१

editor

वडा अध्यक्षका उम्मेदवारले पसलका लागि लगिएको सामाग्री लुटेको आरोपमा उजुरी

गंगाजमुना गाउँपालिको वडा नं. २ को स्थानीय पसलमा बिक्रीका लागि सदरमुकाम धादिङबेसीबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस…

वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलका कालिका नगरपालिका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन् । कालिका…

स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार

स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो समय मुस्लिम,…

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा ०७९ वैशाख २१ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका(१ का ३० वर्षीय दिपेन्द्र साउदलाई वैशाख २१ गते गिरफ्तार गरेको छ…

माओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप ६ जना घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा ०७८ वैशाख २२ गते झडप हुँदा ६ जना…

मोरङमा निर्वाचन लक्षित सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा गस्ती सुरू

मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ती सुरू गरेको छ । स्थानीय तह…

अति संवेदनशील मतदान स्थलबाट मतपेटी ल्याउन हेलिकप्टरको माग

आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १ सय २ मतदान…

मतदानबाट वञ्चित हुनु परेको सौँका समुदायका ज्येष्ठ नागरिक र सुत्केरीहरुको गुनासो

व्याँसी गाउँपालिकास्थित सौँका समुदायको कुञ्चा सर्ने बेला (बसाइसराई) निर्वाचन हुने भएपछि आफूहरु मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको छांगरु र…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, उचित मतदाता शिक्षा अभावमा मत बदर हुने जोखिम

१६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र…

नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, आठ वर्षीय बालक पनि घाइते

सरुमारानी गाँउपालिका – ६ को बुढीचौरमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच  वैशाख २१ गते झडप भएको छ । उक्त झडपमा…

उपमेयर पदका उम्मेदवारविरूद्धको रिटमा कारबाही सुरू

विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा अन्तरिम आदेश दिने…

गठबन्धन र नेकपा माओवादीका कार्यकताबिच झडप

माडी गाउपालिका –३ तालाबाङमा नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी र नेपाली कांग्रेस, नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २१ गते झडप भएको…

स्थानीय तह निर्वाचन २०७९– राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन–२०७९ नजिकिदै जाँदा राजनीतिक दलहरुले दिनप्रतिदिन निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरुलाई बढवा दिइरहेको पाइएको छ । इन्सेक प्रतिनिधिहरुले गर्दै…

दलित महिला वडा सदस्यको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको…

आठ महिनादेखि तलब भत्ता नपाएको विरोधमा वडा कार्यालयमा तालाबन्दी

आठ महिनादेखि सर्केगाड गाउँपालिका–४ साँयाका वडा अध्यक्ष, प्रशासन सहायकले तलव र चारजना वडा सदस्यले भत्ता नपाएको भन्दै वैशाख १७ गतदेखि…

राजनीतिक दलका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाईफायर

कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता बीचमा भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ता कुशे…

चुनाव खर्च भन्दै लालकेश जैशीको गलामा रुपियाँको माला

ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अकविर खड्काले एक लाख रुपियाँ (हजारका…

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, चार जना घाइते

हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् । हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २०…

इन्सेकको सहयोगमा अस्पतालमा बन्धक बिरामीको उद्धार

आर्थिक अभावका कारण उपचारको बिल तिर्न नसकेर  लामो समयदेखि अस्पतालमा बन्धक रहनुभएका पाँचथर फालेलुंङ्ग गाउँपालिका–५ प्रांङ्गबुङ्ग निवासी ३४ वर्षीय शुक्रबहादुर…