INSEC Online

📅 २०८३ असार २१

editor

महोत्तरीमा दलहरूद्वारा आचारसंहिताको उल्लङ्घन

महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक…

वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द

नेपालगञ्ज उपमनापा–१७ का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द भएको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १६ गते)

वैशाख १६ गते १३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका –३ धारापानी निवासी नेकपा…

मानव अधिकारमैत्री घोषणा पत्र बनाउन राजनीतिक दललाई ज्ञापन पत्र

इन्सेक र मानव अधिकार रक्षक सञ्जाल जुम्लाको टोलीले मानव अधिकारमैत्री घोषणा–पत्र बनाउन राजनीतिक दलहरूलाई वैशाख १५ गते ज्ञापन पत्र दिएको…

कर्णालीका मन्त्री चुनावी प्रचारमा गएको भन्दै नेकपा एमालेले उजुरी दियो

कर्णाली प्रदेशका अधिकांश मन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेको नेकपा एमाले जिल्ला कमिटि हुम्लाले आरोप लगाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ खाम्लालुङका ३४ वर्षीय सूर्यबहादुर लिम्बुलाई वैशाख १५ गते गिरफ्तार गरेको छ…

न्यायका लागि पहल गरी दिन राष्ट्रिय महिला आयोगलाई इन्सेकको ज्ञापनपत्र

राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीलाई वैशाख १५ गते इन्सेकले ज्ञापनपत्र बुझाउँदै खोटाङमा रहस्यमय ढङ्गले मारिएका एक जना बालिका र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको…

स्थानीय तह निर्वाचन – ०७९ः प्रमुखसहित २७ जना उम्मेदवार विरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका  विभिन्न उम्मेदवार विरूद्ध  वैशाख १५ गते निर्वाचन कार्यालयमा उजुरी परेका छन्…

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा तोडफोड

नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १५ गते पोखरा महानगरपालिका–४ तेर्सापाट्टीमा रहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा तोडफोड गरेका छन्  । पाँच…

स्थानीय तह निर्वाचन ०७९– पाँचथरमा प्रमुखमा एक जना र उपप्रमुख पदमा १७ जना महिलाको उम्मेदवारी, महिलालाई उपेक्षा गरिएको गुनासो

स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा प्रमुख पदका लागि एक जना र उपप्रमुख पदका लागि १७ जना महिलाको उम्मेदवारी…

पतिको कुटपिटबाट पत्नी गम्भीर घाइते

धनकुटा नगरपालिका–९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १५ गते)

वैशाख १५ गते १५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

नौ जना उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

३१ वर्षीया गर्भवती महिलालाई बलात्कार गरी फरार रहेको कैलालीको लम्कीचुहा नगरपालिका–२ घर भएका  ३५ वर्षीय सागर शाहीलाई प्रहरीले चन्द्रागिरी नगरपालिका…

स्थानीय तह निर्वाचन ०७९– इलाममा वडाध्यक्ष पदका उम्मेदवारविरूद्ध उजुरी, झापामा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूका विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् । वैशाख ३०…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका–१० का ६३ वर्षीय प्रदीप तामाङ्गलाई  दुई वर्ष कैद सजायको…

प्रेस सञ्चालक पुष्पदिपको माओवादी पार्टी कार्यालयमा मृत्यु

कमलामाई नगरपालिका–६ स्थितबजारमा रहेको पुष्पदिप अफसेट प्रेसका सञ्चालक पुष्पदिप देवकोटाको ०७९ वैशाख १४ गते दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १४ गते)

वैशाख १४ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…