INSEC Online

📅 २०८३ असार १४

editor

परियोजना परिचयात्मक तथा बाल अधिकार चेतना समुह गठन सम्पन्न

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भदौ २७ गते बेलौरी नगरपालिकामा सम्पन्न भएको भेलाले भदौ २७ गते मानव अधिकार समुह…

जातीय विभेद घटनाका आरोपित धरौटीमा रिहा

भिमदत्त नगरपालिका–५ शुकासाल की २८ वर्षीया सन्जु नेपालीलाई ऋषि पञ्चमीका दिन भदौ १६ गते जातीय विभेद गरेको आरोपमा गिरफ्तार गरिएका…

यौन दुर्व्यवहार घटनाको कसुरमा १८ दिन कैद

१६ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १६ वर्षीय एक बालकलाई भदौ २७ गते १८ दिनको कैद…

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई ०७६ वैशाख १५ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत धनुषाले क्षिरेश्वनाथ नपा–५ का ३६ वर्षीय राजकुमार साहलाई…

किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा भदौ २७ गते त्रिभुवन माध्यमिक विद्यालयमा ‘किशोरीहरूका लागि आत्मरक्षा अनुशिक्षण’…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको…

स्वास्थ्य उपकरण र औषधि अभावका कारण सेवाग्राही मर्कामा

चन्द्रपुर नगरपालिका–१० बडेरवामा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी, औषधि, खानेपानी तथा स्वास्थ्य उपकरण लगायतको अभावमा सेवा लिन आउने सेवाग्राही मर्कामा…

कोभिड-१९: यो साता ११ हजारको परीक्षण, सक्रिय सङ्क्रमित २ हजार ३ सय !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्मको अवधिमा ११ हजार ४ सय ७० ओटा स्वाब पिसिआर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पचालझरना गाउँपालिका–८ का २० वर्षीय सक्कल टमटालाई भदौ २६ गते गिरफ्तार गरेको छ…

अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित

सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दी अनुसार  चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित बनेको छ । चिकित्सक नहुँदा बिरामीहरूले सास्ती भोग्नु…

एक वर्षअघि काम गरेको पारिश्रमिक नपाउँदा कामदार मर्कामा

चौरजहारी नगरपालिका–१२ सानाखोलामा रहेको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणमा गत वर्ष काम गरेका कामदारहरूले हालसम्म पनि पारिश्रमिक नपाउँदा…

पाठ्यपुस्तक अभाव हुँदा पठनपाठन प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुँदै आएको…

लगातार दुई वर्ष नेपालको मानव विकास सूचकाङ्क खस्कियो

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क लगातार दुई वर्ष खस्किएको छ । अगष्तमा सार्वजनिक…

बाढीले विद्यालय बगाएपछि प्रभावित क्षेत्रका विद्यालय बन्द

लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । भदौ २४ गते…

खानेपानीको मुहान बन्द, दमौली बजारबासी प्रभावित

म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीका बासिन्दाले जिल्ला सदरमुकाम व्यास नगरपालिकाको दमौली बजारमा ल्याइएको खानेपानीको मुहान बन्द गरेका छन् । नेपाली कांग्रेसका…

जातीय विभेद गरको कसुरमा दुई महिना कैदको फैसला

सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद भएको ठहर हुने शब्द लेखि जातीय विभेद गरेको कसुरमा पञ्चेश्वर गाउँपालिका–४ का प्रकास चन्दलाई जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–१ का २०  वर्षीय विकास लिम्बूलाई भदौ २६ गते गिरफ्तार गरेको छ…

कुटपिट घटनाका आरोपित विरुद्ध प्रशासनमा उजुरी, सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा धर्ना

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द माविका विद्यार्थीहरुले बाल अधिकारको रक्षा गरिनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालयमा भदौ २६ गते नाराबाजी…

कुटपिट गरेको आरोपमा वडाअध्यक्षविरूद्ध उजुरी दर्ता

उमाकुण्ड गाउँपालिका–७ की ३५ वर्षीया केशरीमाया नेवारलाई सोही वडाका वडाअध्यक्ष ४५ वर्षीय रुद्रमणि नेवारले कुटपिट गरेको आरोपमा भदौ २६ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका…