INSEC Online

📅 २०८३ असार १४

editor

निर्वाचन प्रर्यवेक्षण अभिमूखिकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन…

भूकम्पका कारण ६ जनाको मृत्यु, भौतिक संरचनामा क्षति

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर कात्तिक २३ गते गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु, पाँच जना घाइते र भौतिक…

अज्ञात पक्षद्वारा ट्रक र मोटरसाइकलमा आगजनी

शिवराज नगरपालिका– ५ स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डको जावाभारी र बहादुरगञ्ज क्षेत्रमा दुई वटा ट्रक र एक मोटरसाइकलमा कात्तिक २१ गते…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको कात्तिक २३ गते उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा निर्वाचन कार्यक्रम…

निर्वाचन विरूद्ध विप्लव नेतृत्वको नेकपाको भित्ते लेखन

मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कारको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले दाङमा निर्वाचन बहिष्कारका…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मिति नजिकिदै गएपछि निर्वाचन आचारसंहिता विपरितका गतिविधि…

महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड

कार्यस्थलमा महिनावारी हुँदा सरसफाई सजिलोको लागि जिल्ला प्रहरी कार्यालय दैलेखले महिला म्यादी प्रहरीलाई कात्तिक २२ गते सेनेटरी प्याड बितरण गरेको…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का एक उम्मेदवारको मृत्यु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का…

छोरी हत्या आरोपमा बाबु गिरफ्तार

सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते…

निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता गिरफ्तार

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको…

आचारसंहिता विपरित बाजागाजा सहित चुनावी प्रचार

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिता उल्लंघनका कार्यलाई पनि उत्तिकै बढावा दिएका छन् । नेपाली…

कानुनी प्रकृयामा जानका लागि हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा–१० निवासी २५ वर्षीया पार्वती वयलकोटीलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली…

निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको स्वातन्त्र उम्मेदवारको आरोप

प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप…

यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय…

बलात्कार घटनाको कसुरमा जन्म कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले कर्जन्हा नगरपालिका-१ का २० वर्षीय लक्ष्मण खत्रीलाई…

निर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने, ४१ मतदान स्थल अति संवेदनशील

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनलाई लक्षित गरी जिल्लामा दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने…

बलात्करको कसुरमा १० वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले कात्तिक २२ गते महानगरपालिका–२९ का २९ वर्षीय गोरे तामाङ…

निर्वाचन आचारसंहिता विपरित एमालेको मासु भोज

धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेका प्रतिनिधी सभाका उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता विपरित कात्तिक २१ गते हजारौं जनालाई मासु…

जनकपुरमा जनमत पार्टीको चुनाव चिन्ह अङ्कित साडी बितरण

जनमत पार्टीकी महिला नेतृ जनकपुरधाम उपमहानगरपालिका–७ की माला साहले पार्टीको चुनाव चिन्ह अङ्कित साडी लगाएपछि उक्त तस्वीर सामाजिक संजालमा कात्तिक…

प्रहरी हिरासतमा यातना दिएको घटनाका आरोपित प्रहरीलाई कारवाहीका लागि सिफारिश

मिर्चैया नगरपालिका-१ की ३३ वर्षीया जिवछी देवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी हिरासतमा यातना दिएको घटनाको छानविनका लागि गठित…