INSEC Online

📅 २०८३ असार १४

editor

वडाध्यक्ष जिल्ला बाहिर गएपछि सेवाग्राहीका कामकाज प्रभावित

सिमकोट गाउँपालिका–७ का वडाध्यक्ष बालविर शाहीले कुनै वडा सदस्यहरूलाई कारोवारो नछोडेरै जिल्ला बाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन् । अध्यक्ष…

शिक्षकलाई विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनका कार्यक्रताद्वारा मोसो !

जाजरकोटका एक जना शिक्षकलाई विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनले कालोमोसो दलेको छ । कुशे गाउँपालिकाको वडा नम्बर ४ मा रहेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलसेन बजार निवासी १५ वर्षीय बालकलाई पुस ८ गते गिरफ्तार गरेको छ ।…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

रास्कोट नगरपालिका–५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवम मानव अधिकारकर्मी ३५ वर्षीय विर तिरुवालाई रास्कोट नगरपालिका–१ का ३० वर्षीय…

पत्नी हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

राजबिराज नपा–१ चनौरा पडरियाकी ४० वर्षीया गीता रजकको हत्या आरोपमा उनका पति ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पुस ६…

बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला बर्दिवास नगरपालिका-९ का ३२ वर्षीय तीर्थबहादुर श्रेष्ठलाई जिल्ला अदालत चितवनका न्यायधीश निर्मला…

कथित बोक्सीको आरोप लगाउनेविरुद्ध उजुरी

सिद्धलेक गाउँपालिका–२ तारनालाङ निवासी एकल महिला ५०  वर्षीया सुकमायाँ नेपालीले आफूलाई देउरानी ४०  वर्षीया जुठी नेपालीले ०७९ मङ्सिर ३ गते…

बैदेशिक रोजगारीमा गएका पतिबाटै जोखिपूर्ण व्यवहार नगरेका गृहणी महिला एचआइभीको सङ्क्रमणमा

बैदेशिक रोजगारीमा गएका पतिबाटै जोखिपूर्ण व्यवहार नगरेका गृहणी महिला एचआइभी सङ्क्रमित हुने गरेको पाइएको छ । तिलोत्तमा नपा–१५ की आशा…

क्षमता भन्दा बढी कैदी / बन्दी हुँदा स्वास्थ्यमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदी / बन्दीलाई राख्नु पर्दा विभिन्न खालका स्वास्थ्य समस्या आउने गरेको  कारागार प्रशासन रुपन्देहीले जनाएको छ…

जनमत पार्टीका कार्यक्रर्ताद्वारा पत्रकारमाथि हातपात

राजविराजबाट प्रकाशित हुने पब्लिक प्रेस दैनिक पत्रिकाका प्रकाशक, आम नेपाली टेलिभिजनका सम्बाददाता र छिन्नमस्ता एफ.एम.का समाचार वाचक २८ वर्षीय नविन…

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गापा–५ साविक भगवतपुर गाविस–१ का २० वर्षीय शंकरकुमार खंगविरुद्धको उजुरी २०७९…

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय असिर आलमविरुद्धको उजुरी २०७९ पुस ६ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका–२ का ४३ वर्षीय डिल्लीराम कटुवाललाई पुस ५ गते गिरफ्तार गरेको…

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा अध्यापन गराउँदै आउनु भएका धनबहादुर विष्टको हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका तीन जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय बुवालाई पुस ५ गते गिरफ्तार गरेको छ । आमाले अर्को विवाह…

हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला

कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी…

वर्षाैँदेखि नदीको दुषित पानी पिउँदै कैदीबन्दी !

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका कैदीबन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको…

यौनजन्य दुर्व्यवहार घटनाका कसूरदारलाई तीन वर्ष कैद फैसला

१३ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार  घटनाका कसूरदार दुल्लू नगरपालिका–८ पादुकाका ३० वर्षीय तेजबहादुर रोकायलाई दैलेख जिल्ला अदालतले तीन वर्ष कैद,…

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणकालागि हानिकारक

प्लाष्टिकजन्य पदार्थहरू जलाउँदा मानव स्वास्थ्य र पर्यावरणकालागि हानिकारक रहेको भन्दै सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकजन्य पदार्थ नजलाउन नगरवासीहरूलाई आग्रह गरेको छ ।…