INSEC Online

📅 २०८३ असार १४

editor

प्रहरी कार्यालयमा ढुङ्गामुढा, तेह्र राउण्ड हवाइ र आठ राउण्ड अश्रुग्यास प्रहार

रूपनी गापा–१ रूपनीमा उत्पन्न तनावग्रस्त अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीले पुस ५ गते अश्रु ग्याँस र हवाइ फायर गरेको छ…

अज्ञात पक्षद्वारा प्रहार गरेको गोली लागेर एक जना घाइते

गोदावरी नगरपालिका–२ अत्तरीयास्थित घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास सुनार पुस ३ गते अज्ञात पक्षद्वारा चलाइएको गोली लागेर घाइते…

मानव तथा आर्थिक श्रोतको अभावमा मुद्दा फैसला हुन ढिलाइ

रौतहट जिल्ला अदालतमा मानव तथा आर्थिक श्रोतको अभावमा मुद्दा फैसला हुन ढिलाइ भएको छ । सन् २०२२ मा रौतहट जिल्ला…

हत्या घटनाका आरोपित वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई जिल्ला अदालत, बाजुराले मङ्सिर ५ गते निलम्बन गरी पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ…

सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाइृ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा–४ बनसाहा निवासी भिमदत्त नगरपालिका–४ मा होटल व्यवसाय गर्दै आउनु भएका सोल्टी…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर ०७९ पुस ३ गते राति बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी बृत्त थिमिले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ का ६७ वर्षीय बोदबहादुर बि.क.लाई प्रहरीले ०७९ पुस ४ गते पोखरेबाट…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षले कञ्चन गाउँपालिका–५ वडा कार्यालयमा पुस २ गते वडाअध्यक्षको कार्यकक्षमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ । वडा अध्यक्षको …

वडाध्यक्षले प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोप

तिला गाउँपालिका – ८ पुरुगाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका…

यौनजन्य दुर्व्यवहार घटनाका कसूरदारलाई एक महिना कैद फैसला

१४ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको घटनाका कसूरदार नारायण नगरपालिका–८ तर्ताङ्गका ४३ वर्षीय बखतबहादुर खड्कालाई दैलेख जिल्ला अदालतले एक महिना…

गाउँपालिका कार्यालय सदरमुकाममा राखिँदा सेवाग्राहीलाई असहज

नाम्खा गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिँदा सेवाग्राहीलाई असहज भएको छ । गाउँपालिका केन्द्र यालवाङमा राखिनु पर्नेमा २०७४ को स्थानीय तहको…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले बाँसगढी गाउँपालिका–६ दाङपुर दमौलीका ४८ वर्षीय मेघराज अधिकारी विरूद्ध इलाका प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी…

बलात्कार घटनाको कसुरमा जन्मकैद

खैरहनी नपा-१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको बलात्कार पछि उपचारको क्रममा मृत्यु भएको घटनामा चितवन अदालतले उनको पति…

मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा जोड 

इन्सेक र युरोपियन युनियनको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौती विषयक पुस ४ गते नेपालगञ्जमा सम्पन्न प्रदेश स्तरीय…

प्रदेश स्तरीय खाद्य परिषद् गठनको माग गर्दै नमूना मस्यौदा पेश

प्रदेश स्तरीय खाद्य परिषद् गठनको माग गर्दै इन्सेक, फियान नेपाल र गैसस महासंघलगायतका सङ्घ संस्थाहरूले भूमि व्यवस्था कृषि तथा सहकारी…

भोकै विद्यालय जाने बालबालिकाहरूलाई सहयोग प्राप्त

बेनिघाट रोराङ गाउँपालिका–१० डुक्राङ्ग स्थित जोगिमारा आधारभुत विद्यालयका बालबालिकालाई कोयोन नेपाल नामक संस्थाले ०७९ पुस २ गते खाद्यन्न सहित विद्यालय…

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

सुनापति गाउँपालिका–५ भिरकोटका ७२ वर्षीय कमलबहादुर तामाङले आफूलाई सुनापति गाउँपालिकाका अध्यक्ष ५० वर्षीय ठूलोकान्छा तामाङले कुटपिट गरेको भन्दै ०७९ पुस…