INSEC Online

📅 २०८३ असार १४

editor

बलात्कार पीडित बालिकालाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा ‘पञ्च’हरूलाई कैद र जरिबाना

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा जिल्ला अदालतले ‘पञ्च’हरूलाई कैद र जरिबाना…

बेवारिसे ग्रेनाइट पड्किदा बालक घाइते

फाल्गुनन्द गाउँपालिका–१ का ८ वर्षीय निरज खड्का बेवारिसे अवस्थामा भेटिएको ग्रेनाइट पट्किदा घाइते भएका छन् । बालक खड्काले पुस १६…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, दुहवी नगरपालिका –९ का ३० वर्षीय तजमुल इस्लाम आलमलाई पुस १८ गते…

स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव

तिला गाउँपालिका–३ कुडारी गाउँस्थित कुडारी स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव भएको छ । उक्त स्वास्थ्य चौकीमा सिटामोल,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई ०७९ पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का १८ वर्षीय सविन थापालाई पुस १८…

पत्नी हत्याका कसूरदारलाई जन्मकैद फैसला

पत्नी हत्याका कसूरदारलाई दैलेख जिल्ला अदालतले पुस १७ गते जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर…

कारागारमा कैदीबन्दी बीच झडप हुँदा दुई घाइते

चौतारा कारागारमा ०७९ पुस १७ गते साँझ कैदीबन्दी बीच झडप भएको छ । झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन्…

बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निजगढ नपा–२ का ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठलाई ०७९  पुस १७ गते गिरफ्तार…

अपाङ्गता भएका महिला र बालिका बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो

रामेछाप जिल्लामा अपाङ्गता भएका महिला र बालिकाहरू बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो क्रममा पाइएको छ । सन २०२२ मा…

इन्सेक अनुगमन प्रभावः महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थाले

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको अनुगमनको प्रभावले पर्वत जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न…

जातीय बिभेद घटनाका आरोपित गिरफ्तार

जुगल गाउँपालिका–२ कुम्भेश्वरकी २८ वर्षीया रश्मिता बिसंखेलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा जुगल गाउँपालिका–२ का ३५ वर्षीय मिनबहादुर वाइबालाई…

इन्सेकद्वारा पोखरामा आयोजित मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र लोकतन्त्रका लागि महिला (डब्लुपीडी नेपाल) को सहकार्य र क्यानडा सरकारको सहयोगमा आयोजना…

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप लगाएका छन् । प्यूठान नपा–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का ३२ वर्षीय तिलबहादुर कुमाललाई पुस १३ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई पुस १२ गते बेलहियाबाट गिरफ्तार गरेको…

हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी…

कर्मचारीले कुटपिट गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन…

हत्याका घटनाका फरार आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१६ बाबेडाँडाका १२ वर्षीय मुस्कान थिङको हत्याको आरोपमा सोही ठाउँका ३८ वर्षीय आइत सिं भोम्जनलाई प्रहरीले ०७९ पुस १२…