INSEC Online

📅 २०८३ असार १५

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ टिकुलियाका  २७ वर्षीय अमन सदालाई माघ २ गते गिरफ्तार गरेको छ…

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ०८२ माघ ४ गते मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको…

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२: २८ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि…

नक्खु कारागारबाट भागेका कैदी नेपालथोकबाट गिरफ्तार

नक्खु कारागारबाट भागेका सुनकोसी गाउँपालिका–१ निवासी ४२ वर्षीय सिताराम भुजेललाई ०८२ माघ २ गते प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रमुख प्रहरी…

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार फेला

दमक नगरपालिका- ६ स्थित थानारोडमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनका क्रममा ०८२ भदौ २३ गते लुटिएको हतियार प्रहरीले फेला…

झुम्का कारागारबाट भागेका एक जना थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार झुम्काबाट भागेका एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । झुम्का…

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेसँगै लुम्बिनी प्रदेशका…

सरकारले निर्वाचनको वातावरण बनाउन सकेन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ ।…

कर्णालीका १० ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै कर्णाली प्रदेशका…

पत्नी हत्याका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-१ की ६५ वर्षीया पम्फा कामीलाई फलामको सनासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले पति ७४ वर्षीय गणेशबहादुर कामीलाई ०८२…

सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै सुदूरपश्चिम प्रदेशका…

१५ शैयाको अस्पताल पाँच वर्षदेखि अलपत्र

ताँजकोट गाउँपालिकामा निर्माण गरिने भनिएको १५ शैयाको आधारभूत अस्पताल विगत पाँच वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको केन्द्र छप्रेलामा निर्माण…

सिन्धुली कारागारबाट भागेका थुनुवा गिरफ्तार

सिन्धुली कारागारबाट फरार रहेका दुधौली नगरपालिका–४ सिन्धुलीका ३७ वर्षीय लालबाबु अधिकारीलाई ०८२ पुस ३० गते इलाका प्रहरी कार्यालय डकाहाले गिरफ्तार…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

जिल्ला कारागार शाखा म्याग्दीमा लामो समयदेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेपछि कैदीबन्दीहरुलाई उपचारमा समस्या रहेको छ । कारागारमा स्वास्थ्यकर्मी नभएपछि ०८२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय काकालाई ०८२ पुस २८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भूमिकास्थान नगरपालिका– १० धनचौरका १९ वर्षीय युवकलाई कसुर ठहर गर्दै जिल्ला अदालतले…

प्रमुख जिल्ला अधिकारीलाई अपशब्द बोलेको आरोपमा गिरफ्तार

झापाका प्रमुख जिल्ला अधिकारीलाई डोमालाल राजवंशी रंगशालामा ०८२ पुस २९ गते आयोजना गरिएको भक्का दिवसमा अपशब्द बोलेको आरोपमा प्रहरीले  कनकाई…

पीडितलाई न्याय दिलाई दोषीलाई कारबाही गर्न कानून व्यवसायी र अधिकारकर्मीको माग

बाँकेको डुडुवा गाउँपालिका–४ मा एक बालिकालाई बलात्कार गरेको घटनाको सम्बन्धमा विभिन्न अधिकारकर्मी र कानुन व्यवसायीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्…

औषधी अभावले सास्ती भोग्दै नागरिक

त्रिपुरासुन्दरी नगरपालिकामा आधारभूत औषधी अभाव हुँदा स्थानीय नागरिकहरूले सास्ती भोगेका छन् । नगरपालिका अन्तर्गतका १२ ओटै स्वास्थ्य संस्थामा सामान्य रोगको…

बालविवाह गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकाको बाल विवाह गरेको आरोपमा जिल्ला अदालतले  बर्दीबास नगरपालिका–१२ महोतरीका १९ वर्षीय सुभाष राउत र ब्रहमपुरी गाउँपालिका–२ की…