INSEC Online

📅 २०८३ असार १५

editor

जगन्नाथदेवलबाट भागेका एक जना कैदी गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल सुन्धारा, कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा…

बालविवाह गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बाल विवाह गरेको कसुरमा जिल्ला अदालतले ब्रहमपुरी गाउँपालिका–८ का १९ वर्षीय अमरनाथ कापरलाई ०८२ पुस २९ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलंगवाले धनकौल गाउँपालिका–३ का २२ वर्षीय अरुण कुमार यादवलाई ०८२…

जुम्लामा ५२ मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाका ८५ मतदान स्थल मध्ये ५२ अतिसम्वेदनशिल, १८ संवेदनशिल र १५ सामान्य…

महिलाको हत्या गरेको आरोपमा दुईजना गिरफ्तार

सिन्धुलीको तीनपाटन गाउँपालिका–३ राम्चे कोलबोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको ०८२ पुस ८ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय बाबुलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८२ पुस १९ गते बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१२ का २२ वर्षीय रमजान अलिविरुद्ध. पीडितले पुस २५…

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : १ हजार ९ सय बढी मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले १ हजार ९ सय सात मतदानस्थल र ४ हजार २ सय ७०…

राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

कोशी प्रदेशका राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई  निर्वाचन चिन्ह प्रदान गरिएको छ । कोशी प्रदेशका निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले ०८२ पुस २८…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोडैताले गोडैता नगरपालिका–४ का २४ वर्षीय रामनरेश महतोलाई ०८२ पुस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ माटेथरका ५० वर्षीय सूर्यबहादुर रोकालाई ०८२ पुस २६ गते गिरफ्तार गरेको…

अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरु सामान्य उपचारका लागि जिल्ला अस्पताल जानुपर्ने बाध्यता

अर्घाखाँची कारागारमा एक जना पनि स्वास्थ्यकर्मी नहुँदा सामान्य रुघा खोकी, ज्वरो, टाउको दुखाई जाँच उपचारकालागि पनि कैदीबन्दीहरुलाई जिल्ला अस्पताल लैजानु…

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : ३५ लाख ७४ हजार बढी मतदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता कायम भएका छन् । निर्वाचन…

दाङका ४ सय ३० मतदान केन्द्र संवेदनशील, २७ अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा निर्धारण गरिएकामध्ये ४ सय ३० मतदान केन्द्र संवेदनशील र २७…

ताप्लेजुङमा २ हजार ४ सय ९५ जनालाई अपाङ्गता परिचयपत्र

जिल्लामा २ हजार ४ सय ९५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । अपाङ्गता हुनु भएका २ हजार ५ सय…

सप्तरी कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला कारागार कार्यालय, सप्तरीबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ पुस २७ गते मोरङबाट…

डोरीले बाँधेको अवस्थामा महिलाको शव फेला

रत्ननगर नगरपालिका–४ फिल्महल रोड निवासी ६८ वर्षीया सुकमाया देवी तामाङको ०८२ पुस २६ गते हत्या भएको भन्दै पीडित पक्षले इलाका…

हिमाली गाउँ छाङरु तिंकरका मतदाताले सदरमुकाम खलंगामै मतदान गर्ने

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि व्याँस गाउँपालिका–१ अन्तर्गतका छाङरु र तिंकर गाउँका मतदाताले जिल्ला सदरमुकाम खलंगामै मतदान गर्ने भएका छन् ।…

तनहुँको शुक्लागण्डकीमा दुई पुरुष र एक महिलाको शव फेला

शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाट स्थित शुक्लागण्डकी नगरपालिकाको निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र नजिकै ०८२ पुस २६ गते दुई पुरुष र त्यसको करिब…

पहिरो पीडित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि पाए लालपुर्जा

गुल्मीको मुसिकोट नगरपालिका–१ थाम बिसौनाका १५ घरपरिवारले बस्ती स्थानान्तरणको लागि जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) पाएका छन् । बिसौनामा २०६४ र ०८१ सालमा…