INSEC Online

editor

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

यौन दुर्व्यवहार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० पुस २५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग…

स्याहारसुसार अभावसँगै समयमै उपचार नपाउँदा सत्केरीको मृत्यु

उचित स्याहारसुसार र समयमै उपचार नपाउँदा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा उपचारका…

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ६ जनाले ०८० पुस २३ गते निर्वाचन कार्यालय, धनगढीमा उम्मेदवारी दर्ता गराएका छन् । २०८०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका-८ हिलेखोलाका ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७…

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनकाे माग गर्दै गाउँसभामा धर्ना

देवघाट गाउँपालिकाको अपाङ्गता सरोकार समितिका अध्यक्ष कुमार पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनको माग गर्दै गाउँसभामा धर्ना दिनुभएको छ ।…

सरकारी संरचनाहरु अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई समस्या

मुस्ताङका जिल्ला सदरमुकाममा रहेका कुनै पनि कार्यालयहरु अपाङ्गमैत्री नहुँदा अपाङगता भएका व्यक्तिहरुले सेवा लिन समस्या हुने गरेको छ । घरपझोङ…

राज्यद्वारा बेपत्ता पारिएका पीडित परिवारको गुनासोः हामीले न्याय कहिले पाउँछौं ?

२०५५ साल पुष २४ गते तनहुँको खैरेनीटार जाम्दीबाट राज्यपक्षले गिरफ्तार गरि बेपत्ता बनाएका गोरखाका राजेन्द्र ढकालको छोरी मन्जिमा ढकालले आफुहरुले…

७२ प्रतिशत नागरिक बीमाको पहुँच भन्दा बाहिर

नेपालको संविधानले धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सरकारले…

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-२ का ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई ३ वर्ष ६ महिना कैद…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-९ का २४ वर्षीय श्याम बर्देवालाई पुस २३ गते गिरफ्तार गरेको छ…

विद्यार्थीमाथि कुटपिट गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार

वीरगंज महानगरपालिका–१९ स्थित गोल्डेन गल्ब बोर्डिङ्ग स्कुलमा कक्षा तीनमा अध्ययनरत १२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही स्कुलका शिक्षक…

समयमै उद्धार हुन नसकेपछि सुत्केरीको मृत्यु भएको परिवारको गुनासो

ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको  जहाजको प्रतिक्षा गर्दागर्दै ज्यान गएको छ । बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र…

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन हुनु भएको छ । कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु…

न्याय माग्न जाँदा प्रहरीले हिरासतमा राखेको पीडितको आरोप

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बेलापाटा स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली बस्दै आएकी ३२ वर्षीया मानकुमारी खत्रीले प्रहरीले बिनाकसुर हिरासतमा…

घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

महाबु गाउँपालिका–१ खरिगैराकी २७ वर्षीया बिनिता बुढाले आफू माथि ३० वर्षीय पति हेमराज खत्रीले कुटपिट गरी घर निकाला गरेको आराेपमा…

राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा आठ जनाको उम्मेदवारी

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन पदका लागि प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते आठ…

राष्ट्रियसभा निर्वाचन ०८०– दुई सिटका लागि कोशीमा पाँचद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले पुस २३ गते मनोनयन दर्ता गराएका छन् । कोशीमा दुई सिटका लागि ०८०…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका-३ का ५७ वर्षीया देउमान विश्वकर्मालाई १८ वर्ष कैद सजायको फैसला…

प्रहरीले कुटपिट गरेको पीडितको आरोप

इनरूवा नगरपालिका-८ का २६ वर्षीय राजेश मण्डल र सोही ठाउँका २२ वर्षीय विवेक मण्डलले आफूहरूलाई प्रहरीले कुटपिट गरेको आरोप लगाउनु…

हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-६ विहीबारेका १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबु दिलकुमार राईलाई पुस २३ गते गिरफ्तार…