INSEC Online

editor

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुनकोशी गाउँपालिका-६ का २६ वर्षीय कृष्ण भण्डारीलाई ०८० पुस २० गते प्रहरीले गिरफ्तार…

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रेम चलाउने सहित सात जना गिरफ्तार

माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सहित सात जनालाई प्रहरीले ०८० पुस २१…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले १५ वर्षीय बालकलाई…

पाँच महिनादेखि सामुदायिक स्वास्थ्य इकाइ बन्द, सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिका–१ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाई पाँच महिनादेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेपेका छन् । उत्त स्वास्थ्य संस्थामा…

ताँजाकोटमा ३० जना बालबालिकामा देखियो कुपोषण

ताँजाकोट गाउँपालिका–१ देखि ५ सम्मका वडा गरेर ३० जना बालबालिकालाई कडा खाले कुपोषण देखिएको छ । ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका–५ पथरीका २८ वर्षीय श्यामसुन्दर पण्डित ०८० पुस १९ गते गिरफ्तार भएका छन्…

जिल्लामा मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयको आयोजनामा ०८० पुस १९ गते मानव अधिकारको अवस्था बारे अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको…

कारागारमा दुई पक्ष बीच झडप

सिरहा कारागारमा कैदीहरूका दुई पक्ष बीच ०८० पुस १८ गते झडप भएको छ । सिराह जिल्ला कारागारमा भएका कैदीहरूका चौकीदारलाई…

बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यूआदेश जारी

बरहथवा नगरपालिका–५ स्थित नगरपालिकामा प्रथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा प्रदर्शनकारी र प्रहरी बीचमा भएको झडपबाट उत्पन्न द्वन्द्व…

धादिङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धादिङ कारागारमा सजाय भोगिरहेका गल्छी गाउँपालिका-७ का ८१ वर्षीय कृष्णबहादुर परियारको उपचारका क्रममा ०८० पुस १८ गते मृत्यु भएको छ…

प्रहरी र प्रदर्शनकारीबीच झडप, एक जनाको मृत्यु

बरहथवा नगरपालिकामा प्रहरी र प्रदर्शकारी बीच ०८० पुस २० गते झडप हुँदा एक जना प्रदर्शनकारी को मृत्यु भएको छ ।…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० पुस २० गतेको इजलासले गजुरी गाउँपालिका-१ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाउँपालिका-४ का ३७ वर्षीय सुमन लिम्बूलाई पुस १९ गते गिरफ्तार गरेको छ…

कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रम सुरू, मतदाता नामावली प्रकाशन

कोशी प्रदेशका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले पुस २० गते मतदाताको नामावली प्रकाशन गरी ०८० माघ ११ गते हुने…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-३ का २६ वर्षीय दावा तामाङलाई प्रहरीले ०८० पुस १९ गते…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालक विरुद्ध ०८० पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको…

फर्जी खेलाडी पठाएको विवादलाई लिएर विद्यार्थीद्वारा त्रिविका प्रधानाध्यापकको कार्यालयमा तोडफोड

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै विभिन्न विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले…

बालविवाहले प्रजनन् स्वास्थ्यमा असर

दुई वर्षअघि चन्दननाथ नगरपालिका – ८ की १६ वर्षीया किशोरीले बच्चा जन्माएपछि शिशुको मृत्यु भयो । सोही नगरपालिका–८ र ९…

बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला

१२ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत गुल्मीले पुस १७ गते इस्मा गाउँपालिका-४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई पुस १७ गते गिरफ्तार गरेको छ…