INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक…

मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

‘सबैका लागि घरघरमा मानव अधिकारः शान्ति र विकासको आधार’ भन्ने मुल नाराका साथ दुई दिने मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय…

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

लहान नपा-२२ की २८ वर्षीया ललितादेवी चौधरीले ३० वर्षीय पति रविन चौधरीले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कात्तिक…

बलात्कार गरेको ठहरमा सात वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका-७ का ३६ वर्षीय लालबहादुर थिङलाई सात वर्षकैद गर्ने…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका-५ बस्ने २४ वर्षीय सरोज रसाइलीविरुद्ध…

आचारसंहिता विपरीत हेलिकप्टर प्रयोग गरको भन्दै उजुरी

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उमेदवार हरिबहादुर घलेले निर्वाचन…

बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दैछन् (फोटोसहित)

खरको छानो लगाइएको एकतले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिकले ओताइएको छ । घरको लिपपोत नभएको पनि वर्षौँ भएजस्तो देखिन्छ…

न्यायमा नागरिक पहुँचले लोकतन्त्र स्थापितः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायमा नागरिक पहुँचको बृद्धिले लोकतन्त्रलाई थप स्थापित गर्ने बताएका छन् । कात्तिक २५ गते घोराहीमा आयोजित एक…

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पर्यटन मन्त्रीसँग स्पष्टीकरण माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जितेन्द्रनारायण देवसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोपमा २४ घण्टा भित्रमा स्पष्टीकरण पेश…

सङ्खुवासभामा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

खाँदबारीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन्…

बलात्कार घटनाका फरार दुईजना आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०७४ भदौ ६ गते बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ का २३ वर्षीय कृष्ण वाईवा…

मानवबेचबिखन घटनाको आरोपी गिरफ्तार

सिन्धुपाल्चोकका २० वर्षीया तीन जना र सिन्धुलीकी २२ वर्षीया एक जना गरी चार जना युवतीलाई कुवेत पठाइदिने प्रलोभन देखाएर भारत…

चितवनमा ५२ मतदानस्थल अति सम्वेदनशील

आगामी मङ्सीर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल १ सय ६१ मतदान स्थलमध्ये ५२…

निर्वाचन आचारसंहिता विपरीत हलिया पुनःस्थापना निवेदन सङ्कलन

जिल्ला मालपोत कार्यालय, बैतडीले निर्वाचन आचारसंहिता विपरीत कात्तिक २१ गतेदेखि प्रमाणित हलियाहरूको पुनःस्थापना अघि बढाएपछि बाम गठबन्धनले त्यसको विरोध गर्दै…

निर्वाचन आचारसंहिता विपरीत गतिविधि सञ्चालन

धादिङको विभिन्न स्थानमा राजनीतिक दलहरूले सञ्चालन गरेको कार्यक्रम निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ । नीलकण्ठ नगरपालिका-७ तल्लोबेसीमा भूम्पपीडितहरूलाई लोकतान्त्रिक…

निर्वाचन सुरक्षा सम्वेदनशीलता बढ्योः सुरक्षा समिति

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा सम्वेदनशीलता बढेको जनाएको…

आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी

दार्चुलामा आचारसंहिता उल्लङ्घनका एक दर्जनभन्दा बढी उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको समय नजिकिँदै आउँदा निजामति…

आचारसंहिता विपरीतको कदम सच्याउन एमालेको आग्रह

सरकारले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको घटनाले आफ्नो ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले इलामले निर्वाचन आयोगमा कात्तिक २४ गते ध्यानाकर्षण…

आचारसंहिता तोड्दै दलहरू प्रचारमा विद्यालयको खेलमैदानमा वाम गठबन्धनको सभा

निर्वाचन आचारसंहिता विपरीत चितवनमा दलहरू चुनावी प्रचारमा जुटेका छन् । प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरू मत माग्न व्यस्त रहँदा आचारसंहिताको…

निर्वाचनमा अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दल र उम्मेदवारबाट…