INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका-१ नयाँगाउँ राहालेका ३३ वर्षीय टिकाबहादुर बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा…

पत्नीको घाँटी रेटेर हत्या, आरोपित गिरफ्तार

बोदे बरसाइन नपा-३ स्थित गौराकी ३८ वर्षीया ललितादेवी यादवको घाँटी रेटेर ४२ वर्षीय पति जयप्रकाश यादवले कात्तिक २८ गते हत्या…

रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील

रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिले तयार पारेको विवरण अनुसार जिल्ला…

आफ्ना उम्मेदवारमाथि आक्रमण भएपछि एमालेद्वारा सरकारसँग सुरक्षाको माग

बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि नेकपा एमालेले सरकारसँग सुरक्षाको माग गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक…

कपिलवस्तुका १ सय ५३ मतदानस्थल अति सम्वेदनशील

प्रतिनिधि सभा तथा प्रदेश सभाको मिति नजिकिएसँगै कपिलवस्तुमा पनि निर्वाचन सुरक्षा ब्यवस्था  बलियो बनाइएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ…

एमालेका उम्मेदवार चढेको गाडी लक्षित विष्फोट

नेकपा एमालेका नेता एवम् संखुवासभाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी एक अपरिचिति समूहले ०७४ कात्तिक…

चुनाव प्रचारमा रहेका एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नम्बर ख का उम्मेदवार शेरधन राई चढेको बा १५ ज ५६०८ नम्बरको…

कैलालीमा ७७ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका ७७ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील केन्द्रको सूचीमा राखेको छ । मङ्सिर २१ गते सम्पन्न…

छोरी र दुई नातिनीको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

छोरी र दुई नातिनीको हत्या गरेको घटनाका आरोपित रोल्पा नपा-७ घापाका ४० वर्षीय लिलबहादुर पुनमगरलाई प्रहरीले कात्तिक २५ गते गिरफ्तार…

निर्वाचनलाई आतङ्क र हिंसा मुक्त बनाउन अधिरकर्मीको अपिल

केन्द्रीय तथा प्रान्तीय चुनावका प्रचारप्रसारमा रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका उम्मेदवारप्रति लक्षित गरी पृथकपृथक स्थानमा भएका पटकपटकका आक्रमण तथा एम्बुस…

नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारसहित चार जनाको घर जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको…

मानव अधिकार रक्षकको दोश्रो राष्ट्रिय सम्मेलन २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कात्तिक २६ गतेबाट ललितपुरमा सुरू भएको मानव अधिकार रक्षकको दोश्रो राष्ट्रिय सम्मेलन २१ बुँदे घोषणापत्र जारी…

जिल्ला समन्वय समितिका संयोजक र पुर्व राजदुत दिपकुमार उपाध्यायविरूद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला समन्वय समितका संयोजक नारायण खनाल र पुर्व राजदुत एवम् नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा…

गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)

इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि…

राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध

विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका…

गुल्मीका ४८ मतदानस्थल सम्वेदनशील

गुल्मीका १ सय ३८ मतदानस्थल मध्ये ४८ ओटा सम्वेदनशील रहेका छन् । ९० ओटा सामान्य रहेका छन् । सुरक्षा, सडकको…

फोरम-राजापका लागि मत माग्दै सरकारी कर्मचारी

राजविराज नपा-१६ बोरियामा कात्तिक २७ गते आयोजित फोरम र राजपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै जिल्ला वन कार्यालय, सप्तरीका नायव…

अदालतदेखि कार्यालयहरूमा आचारसंहिता विपरीत छ्यापछ्याप्ती चुनावी पोस्टर

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवम्…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार…

माओवादी केन्द्रका उम्मेदवार चढेको गाडीमा गोली प्रहार

माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले कात्तिक २६…