INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँबाट सञ्चालित तीव्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार…

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यकः अधिकारकर्मी

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यक रहेको एक कार्यक्रममा मानव अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

जातीय विभेद गरेको कसुरमा २ हजार रुपियाँ जरिबाना, पीडितलाई २५ हजार क्षतिपूर्ति

गोकुलगङ्गा गाउँपालिका-४ का ४० वर्षीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा प्रवेश गरेको आरोपमा जातीय विभेद गरेको कसुरमा चार जनालाई जिल्ला अदालत रामेछापले…

पूर्वी क्षेत्रका १६ जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ५९ जना पीडित

प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का सिरहा, सप्तरी गरी १६ जिल्लामा इन्सेकले सङ्कलन गरिएका द्धटनाहरूमा १…

मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

एक महिला र उनका भाइलाई चिया बगानमा घुम्दै गरेका बेला नियन्त्रणमा लिएर नाङ्गेझार पारी भिडियो खिचेको अभियोगमा प्रहरीद्वारा पुस १३…

कारागारमा निर्मित वस्तुहरूले बजार पाएन

खाँदबारी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेको सामानहरूले बजार नपाएपछि विक्री गर्न सकेका छैनन् । कारागारभित्र प्रशस्त मात्रामा सामानहरू उत्पादन गरिए पनि…

चम्पादेवी गाउँपालिकाका प्रमुखद्वारा प्राविधिकमाथि हातपात

चम्पादेवी गाउँपालिकाका ४५ वर्षीय प्राविधिक मिनबहादुर कार्कीलाई सोही गाउँपालिकाका प्रमुख नवराज केसीले पुस १३ गते कुटपिट गरेको पीडितले आरोप लगाएका…

एकै परिवारका तीन जना अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ । शहिद…

मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वार आयोजना गरिएको मानव अधिकार राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठी पुस १४ गते धनगढीमा सम्पन्न भएको छ ।…

मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिन्छः प्रजिअ केसी

मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पुस १४ गते प्रमाणीकरण गरेकी छन् । सरकारले राष्ट्रियसभाको निर्वाचन एकल सङ्क्रमणीय निर्वाचन प्रणालीद्वारा…

बहुविवाह गरेको आरोपमा उजुरी

सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी…

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई पुस १३ गते आह्वान गरेको छ । प्रमुख…

स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको नमूना ऐन खारेज गर्न इन्सेकको माग

गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी मस्यौदा गरिएको नमूना ऐन मानव अधिकार तथा मौलिक अधिकार तथा नेपालको संविधानको विपरीत रहेको जनाउँदै…

भीमफेदी कारागारमा झडप हुँदा ६ जना घाइते

क्षेत्रीय कारागार भीमफेदी ‘ख’ ब्लकका बन्दीहरूबिच पुस १३ गते झडप भएको छ । झडपमा परी ६ जना बन्दी घाइते भएका…

बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव

बैतडीका स्वास्थ्य संस्थाहरूमा गर्भवतीले खाने आइरन चक्कीको चरम अभाव भएको छ । गर्भवती भएको ३ महिनादेखि नै खानुपर्ने आइरन चक्की…

तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी

जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै…

अनुदानको चामल सर्वसाधारणले नपाएको गुनासो

हवाईमार्गमार्फत स्थानीयबासीको नाममा आएको अनुदानको चामल नवनिर्वाचित सांसदहरूले आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण व्यक्तिले अनुदानको खाद्यान्न नपाएको गुनासो गरेका…

सङ्क्रमणकालीन न्याय निरूपण आयोगको कामप्रति अधिकारकर्मीको ध्ययानाकर्षण

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका ३ वर्षको कार्यकाल यही माघ २६ गते पुरा गरी बिना…