INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

हुम्लाका उत्तरी भेगका विद्यालय वार्षिक परीक्षा नहुँदै बन्द

हुम्ला जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढेपछि वार्षिक परीक्षा नहुँदै नाम्खा गाउँपालिकास्थित १५ ओटा विद्यालय बन्द भएका छन् । बन्द हुनेमा…

पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई…

कालिकोट जिल्ला सदरमुकाममा कर्फ्यू जारी

जिल्ला सदरमुकाम खाँडाचक्र जिरोप्वाइन्ट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै प्रतिमा चोक आसपासका क्षेत्रमा पुस ९ गते बिहान १०…

मृतक म्यादी प्रहरीका परिवारलाई ‘राहत क्षतिपुर्ति’को माग, सदरमुकाममा कर्फ्यू

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले चलाएको गोली लागेर पुस ७ गते मृत्यु भएका रास्कोट नगरपालिका-२ का विवेक ऐडीलाई राहत क्षतिपुर्ति…

संवैधानिक इजलासमा निर्वाचनका तीन मुद्दाः पुस १९ मा पुनः सुनुवाइ

सर्वोच्च अदालतले निर्वाचनको मतगणनाका क्रममा स्वच्छता नभएको भन्दै दायर भएका मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको…

आयोगको प्रतिवेदन सार्वजनिक गरः ह्युमन राइट्स वाच

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘हृयुमन राइट्स वाच’ले मधेस आन्दोलनका क्रममा भएका घटनाहरूको छानविन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग…

मालपोत कार्यालयमा बम विष्फोट हुँदा तीन जना घाइते

सिरहा नपा-७ स्थित मालपोत कार्यालय भित्र पुस ७ गते दिउँसो १ः३० बजे कुकर बम विष्फोट हुँदा तीन जना घाइते भएका…

प्रहरीको गोली प्रहारबाट एक म्यादी प्रहरीको मृत्यु

रासकोट नपा-२ का म्यादी प्रहरी ३० वर्षीय विवेक ऐडीलाई जिल्ला प्रहरी कार्यालय मान्म बजारमा पुस ७ गते म्यादी र नेपाल…

बलात्कार प्रयास गरेको कसुरमा दुई वर्षकैदको फैसला

‘जबरजस्ती करणी उद्योग’मा पुपर्क्षका लागि थुनामा रहेका इलाम नगरपालिका-५ का २८ वर्षीय प्रविण लिम्बूलाई जिल्ला अदालतले पुस ७ गते दुई…

बन्दी गृह निर्माणको ढिलाइले पुरूष बन्दी जोखिममा

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरू अधिकांश…

गैरसरकारी संस्थाहरू पारदर्शी एवं जवाफदेही हुनुपर्छ- अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले समाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरू पारदर्शी एवम् जवाफदेही हुनुपर्नेमा बताएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेर फरार रहेका फेदाप गाउँपालिका-३, जलजलेका ३९ वर्षीय कुमार लिम्बुलाई प्रहरीले चार वर्षपछि पुस ५ गते गिरफ्तार गरेको छ…

प्रहरीको कुटपिटबाट थुनुवाको हात भाँचिएको पीडित पक्षको आरोप

वीरेन्द्रनगर नपा-५ का २४ वर्षीय तेज सोनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेको अवस्थामा पुस ४ गते साँझ प्रहरी र…

कैदीबन्दीका समस्याबारे कारागारमै अन्तरक्रिया

कैदीबन्दीका समस्याहरू बारे जानकारी लिने उद्धेश्यले जिल्ला कारागार बैतडीका कैदीबन्दीहरूसँग प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका सुरक्षा प्रमुखहरूले पुस ४ गते अन्तरक्रिया…

अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका समाचार राससले…

रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ ।…

श्रम सम्झौता नगर्दा मानव अधिकार उल्लङ्घन: शर्मा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानव अधिकार हनन् भएको बताएका समाचार…

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा प्रभातफेरी

“सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार” भन्ने मुल नाराका साथ पोखरामा प्रभातफेरी गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको इन्सेक…

रामेछापका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद…