INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

बलात्कार प्रयास गरेको आरोपमा उजुरी

५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले पुस २६ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका…

बेचबिखन हुन सक्ने आशङ्कामा एक युवतीको उद्धार

विवाह गर्ने बहानामा सिमाना पार गराउन लागेकी २२ वर्षीया युवतीलाई प्रहरीले उद्धार गर्नुका साथै घटनास्थलबाट एक आरोपितलाई गिरफ्तार समेत गरेको…

डा. के.सी.को रिहाईका लागि अधिकारकर्मीको माग

चिकित्सा शिक्षा र सेवाको सुधार तथा भ्रष्टचारकाविरुद्ध आवाज उठाउँदै आएका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई सत्याग्रह स्थलबाटै नाटकीय ढङ्गबाट पुस २४…

विस्थापितले रकम पाएनन्, रकम फिर्ता

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ । ५ सय ८०…

गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते…

परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र…

बलात्कार गरेको कसुरमा पाचँ वर्षकैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले…

जिम्मेवारी पूरा नगरी कार्यकाल मात्रै नथपः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत पुस २१ गते शुक्रबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप…

अपाङ्गता भएकी बालिकासहित १७ बालिका यौन दुर्व्यवहारबाट पीडित

सप्तरीमा एक वर्षको अवधिमा बोल्न नसक्ने अपाङ्गता भएकी दुई बालिकासहित नौ जना पीडित भएका छन् । सन् २०१७ को अवधिमा…

बहुविवाह गरेको कसुरमा एक-एक वर्षकैदको फैसला

बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका-१८ का ३० वर्षीय फेरु थारुलाई पुस २१ गते राति मोतिपुरबाट गिरफ्तार गरेको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ४३ वर्षीय खेमराज वनलाई पुस २२ गते गिरफ्तार गरेको…

पत्नी हत्या घटनाका आरोपीविरुद्ध उजुरी

टिष्टुङ पालुङ घर भई हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बसेका ५९ वर्षीय रामबहादुर लामाले ४३ वर्षीया पत्नी मिना लामाको टाउकोको पछाडी…

भत्ता वितरण नहुदा लक्षित समुदाय मर्कामा

पुर्चौडी नगरपालिकाले यो आर्थिक वर्षमा एकपटक पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही समस्यामा परेका छन्…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपित…

शिक्षा स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड

कास्की क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने…

‘भूकम्प पीडितले पहिलो किस्ता अनुदान पाउन कति वर्षकुर्नु पर्छ सरकार?’

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-९, माधवपुरकी कुलकुमारी विश्वकर्माको घर ०७२ वैशाख १२ कै भुकम्पले भत्काइदियो । कुलकुमारीको घर अनुगमनमा गएका प्राविधिकहरूले पूर्ण…

मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई भारत लैजाँदै गर्दा माइती नेपाल र प्रहरीको सक्रियतामा पुस २१ गते दिउँसो बेलहियाबाट उद्धार गरी एक जना…

नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका…

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड…