INSEC Online

editor

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला बयरवनका २५ वर्षीय दिपेश कार्कीलाई असोज १२ गते गिरफ्तार…

शिक्षक परीक्षाका लागि तयारीमा लागेका कारण याल्वाङका दुई महिनादेखि पठनपाठन प्रभावित

नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङको कक्षा ९ र १० का विद्यार्थीको पढाइ दुई महिनादेखि प्रभावित भएको छ । विद्यालयमा अध्यापन…

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाका परिवारलाई ४ लाख रुपियाँ राहत प्रदान

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाकुमारी दासका परिवारलाई प्रदेश सरकारले ४ लाख रुपियाँ दिने घोषणा गरे अनुसार असोज १० गते १…

एसिड घटनाकी घाइते बसन्तीको स्वास्थ्यमा सुधार

एसिड आक्रमणमा परेकी कावासोती नपा–१० हरमासी टोलकी बसन्ती परियारको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको डाक्टरहरूले बताएका छन् । उनको भरतपुर अस्पतालको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार अरोपित रूरू गाउँपालिका–३ थानपतिका २३ वर्षीय सुरज भनिने विनोद श्रेष्ठलाई साढे पाँच वर्ष पछि असोज १० गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बावुलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

मानसिक अपाङ्गता भएका व्यक्तिलाई इन्सेकको सहयोग

बुद्धभूमि नपा–३ दुवियाका एकै परीवारका तीन जना मानसिक अपाङ्गता भएका व्यक्तिलाई असोज ११ गते इन्सेकले औषधि उपचारका लागि सहयोग गरेको…

शान्ति सुरक्षा तथा कारवाहीको माग गर्दै धनगढीका मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडविरूद्ध असोज ११ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ । प्रदेश ७ को राजधानी…

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कोन्ज्योसोम गाउँपालिकावासी मर्कामा

कोन्ज्योसोम गाउँपालिकामा ०७५ साउन ४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको कोन्ज्योसोमवासीको दुःखेसो छ । निमित्त…

पेन्सनको व्यवस्था गरः बेपत्ता परिवार

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारहरूले जिविका चलाउनका लागि पेन्सनको व्यवस्था गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिहरूको…

सामूहिक बलात्कार घटनाका आरोपित आठ जना गिरफ्तार

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा आठ जनालाई गिरफ्तार गरेको र चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ…

बलात्कार घटनाका अरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्ला तुर्माखाँद गाँउपालिका–४ घरभई नेपालगञ्ज बस्दै आएका १८ वर्षीय सुरेन्द्र जोशीलाई असोज…

खानेपानी विषयको विवादमा स्थानीयद्वारा वडाध्यक्षमाथि हातपात

त्रिवेणी गाउँपालिका–२ रुकुम पश्चिमका वडा अध्यक्ष ३५ वर्षीय शोभाराम बोहरामाथि हातपात भएको छ । असोज १२ गते बिहान त्रिवेणी गाउँपालिका–२…

अदालतको परमादेशपछि प्रहरीमा उजुरी दर्ता

कञ्चनरुप नपा–९ धरमपुरकी १८ वर्षीया कविता रामसँग बालविवाह गरेको आरोपमा प्रहरीले रामसहित कञ्चनरुप नपा–९ रुपनगरका २० वर्षीय मनिष साहलाई असोज…

दुई वर्षदेखि मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्थित कार्यान्वयन समितिको बैठक हुन सकेन

मानव अधिकार राष्ट्रिय कार्ययोजना ०७१ देखि ७५ सम्म लागू हुने चौथौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको जिल्लास्तरीय कार्यन्वयन तथा समन्वय समितिको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाँउपालिका–६ का २५ वर्षीय छत्रमान राईलाई असोज ११ गते गिरफ्तार गरेको छ…

तीन महिनादेखि सम्पर्कविहीन बालक मृत अवस्थामा भेटिए, हत्याको आशङ्का

घर परिवारसँग तीन महिनादेखि सम्पर्कमा नहरेका चङ्खेली गाउँपालिका–२ दार्म गाउँका १४ वर्षीय बालक शैलेन्द्र शाही मृत अवस्थामा भेटिएका छन् ।…

क्षमता भन्दा चार गुणा कैदीबन्दी एकै ठाउँ बस्दा स्वास्थ्यमा समस्या

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी भएपछि स्वास्थ्यमा समस्या देखिएको…

उमाकान्त हमाल हत्याका फरार आरोपित नौ वर्षपछि गिरफ्तार

नेपाली काँग्रेस महासमिति सदस्य सिजा गाउँपालिका (तत्कालीन धाँपा गाविस–९ चुलेलगाउँ)का ६५ वर्षीय उमाकान्त हमालको हत्या गरेको आरोपमा प्रहरीले नौ वर्पषछि…