INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

मेचीनगर नगरपालिका-१५ की ३४ वर्षीया चम्पली राजवंशीको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय पति लखीन्द्र राजवंशीलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

सामान्य विवादमा फागुन २९ गते कोदालो प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । शवको पोष्र्टमार्टम मेची अञ्चल अस्पताल भद्रपुरमा फागुन २९ गते गरिएको छ ।

अन्य

भिडियो