बिरामी भन्छन् – ‘स्वास्थ्य बीमामा उल्लेख भए अनुसारको औषधि पाइएन’
सरकारले ल्याएको स्वास्थ्य बीमाको सेवा लिन जाजरकोट जिल्ला अस्पताल पुगेका भेरी नपा–४ बस्ने ५१ वर्षीय ओमबहादुर खत्रीलाई स्वास्थ्य बीमा अन्तरगतकाे सेवा निकै झन्झटिलो लाग्यो । बिहान १० बजेबाट खुल्ने काउन्टरमा





