INSEC Online

📅 २०८३ असार १२

समाचार

समयमा तलब नपाएको शिक्षकहरूको गुनासो

हरेक वर्ष बार्षिक परीक्षा सम्पन्न गरेपछि मङ्सिरको पहिलो हप्तामा तलब पाउने डोल्पाका शिक्षकहरूले पुस महिना सकिनै लाग्दा समेत तलब नपाएको गुनासो गरेका छन् । डोल्पाका काइके गाउँपालिका, मुड्केचुला गाउँपालिका, ठुलीभेरी

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी हतियार सहित गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी ३० वर्षीय रेशम सापकोटालाई प्रहरीले ०७६ पुस २७ गते राति गिरफ्तार गरेको छ । बेनी नपा–२ भुकुण्डेका सापकोटालाई उनकै घरबाट गिरफ्तार गरेको प्रहरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पचालझरना गाउँपालिका–३, खार्दुका ३५ वर्षीय गंगे लुवारलाई पुस २७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई पुस २४ गते बलात्कार प्रयास

पुरूष श्रमिक सरह ज्याला नपाउने गरेको महिला श्रमिकको गुनासो

जिल्लामा गरिने श्रममुलक कार्यमा समान काम गरेपनि असमान ज्याला पाईने गरेको श्रमिक महिलाहरूको गुनासो रहेको छ । महिलाले पुरूष समान काम गरेपनि ज्यालामा भने विभेद हुने गरेको शारदा नपा–३ निवासी

न्याय दिलाउन सरकारले आलटाल गरेको द्धन्द्ध पीडितको गुनासो

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितेपनि राज्यले द्धन्द्ध पीडितका समस्या समाधानका लागि पहल र न्याय दिलाउन आलटाल गरेको द्धन्द्ध पीडितहरूले गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य

बलात्कार घटनाका आरोपित गरफ्तार

२६ वर्षीया महिलालाई पुस २३ गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–७ का ६० वर्षीय अबधकिसोर साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षले पुस

मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले संबिधान प्रदत्त मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको

यौन दुर्व्यवहार आरोपमा गिरफ्तार

७ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे अभियोगमा भरतपुर महानगर–२९ बस्ने ८० वर्षिय सवानसिंह गुरूङलाई जिल्ला प्रहरी कार्यालय चितवनले पुस २६ गते गिरफ्तार गरेको छ । बालिकालाई  २०७६ पुस २४ गते दुर्व्यवहार

आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका ३ बस्ने २८ वर्षीय विष्णु लामालाई गिरफ्तार गर्न प्रहरीले पुस २७ गते गोली चलाएको छ । काठमाडौंको बौद्धमा आरोपित लामालाई नियन्त्रणमा लिनका लागी गोली चलाइएको महानगरीय

महतो हत्या प्रकरणको छानविन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका ५ का वातावरण संरक्षण अभियन्ता एवं मानवअधिकार रक्षक ओमप्रकाश महतोको हत्या प्रकरणको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषिमाथी कारवाही गर्न सरकारको ध्यानाकर्षण भएको जनाएको

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा सडक डिभिजन कार्यालयका प्रमुखमाथि दुर्व्यवहार

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पुस २७ गते सडक डिभिजन कार्यालय दाङका प्रमुख ५३ वर्षीय जितेन्द्र चौधरीमाथि  दुर्व्यवहार गरेका छन् । चौधरीको हात साङ्लोले  बाधेर मोसो

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको गोरखा जिल्ला सदस्य ४२ वर्षीय ओम प्रकाश गुरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पालुङटार नपा–७ च्याङलीका गुरुलाई उहाँकै घरबाट पुस २६ गते राति १०

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

भिमाद नपा–५ मिर्छुलुङ स्थित एनसेलको टावरमा ०७६ पुस २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी

राज्यलाई द्वन्द्व पीडितको प्रश्न “मेरो बुबा कहिलेसम्म बेपत्ता ?”

पुस महिनाको चिसाेमा काठमाडौँको नयाँ बजारमा रहेको एउटा हलभरी मानिसहरू द्धन्द्धमा बुवा गुमाएका एक किशोरको आक्रोश मिश्रीत पीडा सुन्दै थिए । हलमा उपस्थित सबै मानिसको चेहरा मलिन थियो । मन्चमा

पीडितको सत्य,न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप

संक्रमणकालीन न्याय प्रक्रियामा पछिल्ला घट्नाक्रमले पीडितको सत्य, न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतले

न्यायिक समितिको संयोजक नहुँदा काम प्रभावित

भक्तपुरको सुर्यबिनायक नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तीन महिनादेखि कार्यालयमा अनुपस्थित हुँदा नगरपालिकाको न्यायिक समितिका आएका मुद्दाहरू प्रभावित भएको छ । संबैधानिक अधिकार अनुसार नगरपालिकामा न्यायिक समितिको संयोजकले समितिमा

जनता आवास कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूको गुनासो

नेपाल सरकारले विपन्न नागरिकहरूका लागि सञ्चालन गरेको जनता आवास कार्यक्रम प्रभावकारी हुन नसकेको एक कार्यक्रममा सहभागि सरोकारवालाहरूले गुनासो गरेका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) बैतडीले पुस २५ गते आयोजना

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नाम बागमती

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा दुई तिहाईभन्द बढी मतका साथ पारित भएको छ । प्रदेश सभामा पुस २७ गते भएको मतदान प्रक्रियामा प्रदेश सभाका कुल एकसय १० सदस्यमध्ये

बलात्कार कसुरमा १२ वर्ष कैद फैसला

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र तामाङलाई जिल्ला अदालत ललितपुरले १२ वर्ष कैद सजाय फैसला गरेको छ । अदालतले पुस २४ गते यस्तो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला गोदावरी नगरपालिका–८, डुकुछापका ५० वर्षीय विष्णु बुढाथोकीलाई २०७६ पुस २४ गते गिरफ्तार गरेको छ । आरोपितले २०७६ पुस १९ गते