१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गढी गाँउपालिका–५ का १९ वर्षीय पप्पु मोचीलाई पुस २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको सई बिनु बस्नेतले बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २८ गते गरिएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।