INSEC Online

📅 २०८३ असार १२

समाचार

इन्सेक प्रतिनिधि सम्मानित 

२२ औ भूकम्प सुरक्षा दिवसका अवसरमा रसुवा जिल्ला क्रियाशील इन्सेक प्रतिनिधि तथा अधिकारकर्मीहरु ०७६ माघ २ गते सम्मानित हुनुभएकाे छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको एक कार्यक्रममा अनौपचारिक

सर्वसाधारणले निःशुल्क पाउने औषधि पाएनन्

रामेछाप जिल्लाको लुखु तामाकोसी गाउँपालिकाका बासिन्दाहरू स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि पाउने सेवाबाट समेत बञ्चित भएका छन् । सो गाउँपालिकाले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक औषधि खरिद नगर्दा सर्वसाधारणहरू सेवाबाट

खाद्य संस्थानको अनुदान चामलमा अतिरिक्त मूल्य तिर्नु परेको स्थानीयबासीको गुनासो

नेपाल सरकारले शतप्रतिशत ढुवानीमा अनुदान दिँदै आएको चामल नेपाल खाद्य संस्थानले अतिरिक्त मूल्य लिने गरेको स्थानीयबासीले गुनासो गरेका छन् । कर्मचारीको तलव भत्ता र प्रशासनिक खर्च व्यवस्थापनका नाममा संस्थानले अतिरिक्त

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–४ घर भई तुलसीपुर उपमनपा –८ बस्दै आएका  १८ वर्षीय सञ्जीव भारतीलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडितलाई माघ १

यौन दुर्व्यवहार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतले गौरीगञ्ज गाँउपालिका–६ का ३० वर्षीय चैतु ताजपुरीयालाई माघ ३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले

सद्गत गर्न लागिएको महिलाको शव प्रहरीद्वारा नियन्त्रण, हत्याको आशंका

विराटनगर महानगरपालिका–८ बलुवाईकी २८ वर्षीया प्रेमदेवी शाहको सद्गत गर्न लागिएको शव प्रहरीले माघ २ गते सिंघिया खोला घाटबाट नियन्त्रणमा लिएको छ । मृत्तकका दाजु राजु सहनीले मोरङ प्रहरीलाई हत्याको आशंका

युपीआरको कार्यान्वयन अवस्था र मानव अधिकारका सवाल सम्बन्धमा परामर्श

संयुक्त राष्ट्रसंघीय मानव अधिकार संयन्त्र अन्तर्गत विश्वव्यापी मानव अधिकार समिक्षा (यु.पी.आर) को दोश्रो चक्रबाट नेपाललाई प्राप्त सिफारिसहरूको कार्यान्वयन अवस्था र मानव अधिकारका सवाल सम्बन्धमा आयोगले पुस २८ गते सरोकारवालासँग राष्ट्रिय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई माघ १ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—१ उत्तरमुडाका ३३ वर्षीय गोपाल  चौधरीलाई माघ १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले घटना भएलगत्तै इलाका

महिलालाई दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला कटारी नगरपालिका–५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–२, सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई गरिफ्तार गरेको छ । आरोपित दाहाललाई ०७६

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा जिल्ला बिर्तामोड नगरपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–१५ साम्पाङचोकमा झारफुक गरी बस्ने ४० वर्षीय सर्बु राईलाई ६ महिना कैद, ५ हजार रुपियाँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्विक अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –९ का ४४ वर्षीय टिकाबहादुर राईलाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २८ गते

बलात्कार कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

३२ वर्षीया एक महिलालाई ०७५ साउन ८ गते बलात्कार गरेको आरोपमा थुनामा रहेका मालिका गाउँपालिका–२ ओखरबोट घर भइ बेनी नगरपालिका–१ बस्ने ४८ वर्षीय जगत बिक भन्ने रमेशकुमार पुनलाई जिल्ला अदालत,

याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सार्वजनिक यातायातमा याैन दुर्व्यवहार गरेको आरोपमा  ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–४ का लक्ष्मण लिम्बूलाई पुस २९ गते प्रहरीले गिरफ्तार  गरेको छ । दमकबाट काठमाडौँ आउदै गरेको बा ३

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट गरेको आरोप

राष्ट्रिय समाचार समिति हुम्लाका प्रतिनिधि, रेडियो कर्णाली आवाज हुम्लाका समाचार सहसंयोजक तथा प्रेस संगठन हुम्लाका सदस्य सिमकोट गाउँपालिका–२ बस्ने २३ वर्षीय दाने बोहरालाई प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको

यौन दुर्व्यवहार कसुरमा ६ वर्ष कैद फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २८ गते तुलसीपुर उपमनपाा–१४ का १९ वर्षीय सुनील बस्नेतलाई ६ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–४ एकलीका २८ वर्षीय विनोद चौधरीलाई पुस २८ गते गिरफ्तार गरेको छ । घर नजिकैको  धारामा पानी लिन गएकी वृद्धालाई पुस २७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच,सात र आठ वर्षीया बालिकालाई एकैपटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –३ का १९ वर्षीय सरोज सार्कीलाई गिरफ्तार गरेको छ । आरोपितले पुस २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा

सन् २०१९ मा ३१ बालिका बलात्कार घटनामा पीडित

सप्तरीमा सन् २०१९ को एक वर्षको अवधिमा बालिका बलात्कारको ३१ ओटा घटनामा ३१ जना बालिका पीडित भएको उजुरी दर्ता भएको सप्तरी प्रहरीले जनाएको छ । गत वर्षको जनवरीदेखि डिसेम्बरको अवधिमा

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले दमक नगरपालिका–८ का २८ वर्षीय रञ्जित राईलाई पुस २९ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश नारायणप्रसाद पराजुलीको इजलासले सात

याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक १८ वर्षीया युवतीलाई ०७६ पुस २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–१ का ५५ वर्षीय केदारप्रसाद दाहाललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । मन्थलीमा लेखापढी व्यवसाय गर्दै