INSEC Online

📅 २०८३ असार १२

समाचार

बागमती प्रदेशमा मानव अधिकारबिरुद्वका घटना बढ्याे

बागमती प्रदेशमा सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती कार्यालयले पुस २९ गते हेटौंडामा आयोजना गरेको बागमती प्रदेशको मानव

बलात्कार कसुर ठहर गर्दै जन्म कैदको फैसला

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले पुस २८ गते सितगङ्गा नपा–१२ का ६० वर्षीय टेकबहादुर पुनलाई  जन्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

नियमित अनुगमन नहुदाँ सेवा र वस्तु उपभोगमा समस्या

सदरमुकाम तानसेन लगायतका बजारहरूमा  नियमित बजार अनुगन नहुदाँ गुणस्तरिय वस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूको गुनासो रहेको छ । जिल्लाका सबै स्थानीय तहहरूले  नियमित अनुगमन नगर्दा  व्यवसायी र सेवा

कारगारमा क्षमता भन्दा दोब्बर कैदी/बन्दी, खानेपानी र शौचालयको समस्या

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण सुत्न,  खानेपानी र शौचालयको समस्या रहेको छ । २ सय १० जनाको क्षमता रहेको ख श्रेणीको कपिलवस्तु कारागारमा क्षमता भन्दा दोब्बर ४

बिरामी र गर्भवतीलाई डोको र झोलुङ्गामा बोक्नुपर्ने बाध्यता

जिल्लाका अधिकांश गाउँ सडक सञ्जालसँग नजोडिएकाले बिरामी र गर्भवती महिलाको जीवन डोको झोलुङ्गा भरमा बाँचेको छ । बिरामी र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुरयाउन डोको, काठको झोलुङ्गा वा स्टेचरमै बोकेरै

बाल विवाहका कारण आमा र शिशुको स्वास्थ्य जोखिममा

बाल विवाहका  कारण आमा र शिशुको स्वास्थ्य जोखिममा रहेको छ ।  जिल्लाको ग्रामीण क्षेत्रहरूमा प्रत्येक वर्ष  उमेर नपुगेका बुबा आमाबाट जन्मिएका १२ देखि १५ जना नवजात शिशुको मृत्यु हुने गरेको

मुक्त कमैयाका ६५ घरपरिवार अझै पुनर्स्थापित हुन सकेनन्

कमैया मुक्त भएको १९ वर्ष बिति सक्दापनि उनीहरूको  उचित पुनर्स्थापना हुन सकेको छैन । ६५ घरपरिवार मुक्त कमैयाले अहिलेसम्म जग्गा पनि पाउन सकेका छैनन् । बर्दिया जिल्लामा १० हजार ७

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कारको गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई पुस २९ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश दीपक खनालको इजलासले कैद

वातावरण संरक्षक महतोको घटनाप्रति इन्सेकको ध्यानाकर्षण

मिथिला नपा–५ बस्ने दिलिप भनिने २५ वर्षीय ओमप्रकाश महतोलाई फलामको रडले कुटपिट गर्दै सुनियोजित तरिकाले टिपरले किचेर हत्या गरेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को ध्यानाकर्षण भएको

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सहयोगको आग्रह

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ जनाको हालसम्म पनि अवस्था पत्ता लाग्न नसकेको बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ । जिल्ला रेडक्रस

न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जिल्ला धनुषा मिथिला नगरपालिका–५ का २४ वर्षीय ओमप्रकाश महतो हत्या घटनाका दोषीलाई कारबाही माग गर्दै नेपाल पिछडावर्ग महासङ्घ विराटनगरले पुस २८ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको

स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

बुलिङ्गटार गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थामा २५ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको गाउँपालिकामा हाल २० जना स्वास्थ्यकर्मी दरबन्दीमा

जबर्जस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा क्षिरेश्वरनाथ नपा–६ की २६ वर्षीया रिता चौधरीलाई प्रहरीले पुस २६ गते गिरफ्तार गरेको छ । क्षिरेश्वरनाथ नपा–५ स्थित पेपरमिल रोडमा सुविधा गेष्ट

सेवा सुविधा माग गर्दा कामबाट निकालिएको पीडितको गुनासो

नेपालको संविधान ०७२ को धारा ३४ मा श्रमको हकको व्यवस्था छ । सो धाराको उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ

पारिश्रमिक दिने कबोल मिति गुज्रिएको विरोधमा कामदारद्धारा काममा अवरोध

निर्माण कम्पनीले कबोल गरेको मितिमा पारिश्रमिक नदिएपछि मजदूरले निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणको चाँबी नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा ०७६ पुस २० गते निर्माण कम्पनी

साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य जाँचमा समस्या

साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गोरखा कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी विष्णु बस्नेत कर्मचारी समायोजनको क्रममा कात्तिक १४ गते गोरखा नगरपालिका सरुवा भएर गएपछि कैदीबन्दी

मानव अधिकारमैत्री कानुन बनाउन प्रतिबद्व छौँ : सभापति चौधरी

सुदूरपश्चिम प्रदेश विधान तथा प्रदेश मामिला समितिका  सभापती नेपालु चौधरीले निर्माणाधिन कानूनहरूलाई मानव  अधिकार मैत्री बनाउने प्रतिबद्वता जाहेर गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले

विभेद विरूद्धका अभियान्ता सामाजिक बहिष्करणमा,न्याय नपाएको गुनासो

जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला न्यायधीश किशोर नेपालको प्रमुख अतिथ्यतामा छुवाछुत मुक्त तथा जातीय विभेद विरूद्धको अभियान अन्तरगत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ०७६ जेठ १८ गते सहभोज कार्यक्रमको आयोजना

कुटपिट घटनाका आरोपित प्रहरी विरुद्ध उजुरी

मलंगवा नपा–२ का १७ वर्षीय अमरेन्द्र साहलाई पुस २६ गते राती ७:०० बजे गोरखकाली चौकी मलंगवाका प्रहरीले कुटपिट गरि घाइते बनाएको भन्दै पीडित पक्षले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा

कालिकोटका अधिकांश विद्यालयमा खानेपानीको अभाव

जिल्ला भित्र रहेका अधिकांश विद्यालयहरूमा खानेपानीको समस्या रहेको पाइएको छ । खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिका लगायतका स्थानीय तह भित्र रहेका धेरैजसो विद्यालयमा खानेपानीको अभाव रहेको पाइएको हो ।