INSEC Online

📅 २०८३ असार १२

समाचार

टिपरले किचेर हत्या गरेको आरोपमा प्रहरीद्वारा चार जना गिरफ्तार

मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले कोखामा हानेर कुटपिट गर्दै टिपरले किचेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले चार जनालाई गिरफ्तार गरि पुस २६

प्रतिबन्धित नेकपाका तीन कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेकपाको तीन जना कार्यकर्तालाई प्रहरीले पुस २५ गते  गिरफ्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं १५ चाउथे नयाँबजारमा घरमा बसिरहेको अवस्थामा बिहान ७ बजेको

मानव अधिकारकर्मीहरूको समन्वयमा वैकल्पिक व्यवस्थापन गरेपछि बस्ती हटाउने सहमति

मानव अधिकारकर्मीहरूको समन्वयमा विदेह नपा–१ ठाडिझिझाका २२ दलित सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन गरेपछि बस्ती हटाउने सहमति भएको छ । विदेह नपा–१ ठाडिझिझा बस्ने रामसागर ठाकुर वरहीले २०७२ सालमा पोखरीको सार्वजानिक डिल

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या आरोपमा रूपनी गाउँपालिका–३ की २५ वर्षीया उमादेवी शर्मालाई सप्तरी प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।   प्रहरी प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

शहिद लखन गाँउपालिका–१ वक्राङ स्थित भोगटिनिको एनसेल टावरमा  पुस २५ गते राति करिब साढे ११ बजे आगजनी  भएको छ । टावरमा जडित तारमा आगो लगाएर आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

मालिका गाउँपालिका—१ निस्कोटमा रहेको एनसेलको टावरमा पुस २५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा आगो बलेको भन्दै स्थानीयले राति साढे १२ बजे टेलिफोन मार्फत जानकारी गराएपछि इलाका

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

माण्डवी गाँउपालिका–५ मा रहेको एनसेल टावरमा  पुस २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरको तार र अन्य भागमा क्षति भए पश्चात सेवा अवरूद्ध भएको छ

कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्नुपर्ने बाध्यता

रुन्टिगढी गाउँपालिका –१ रिठाबोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण  पानी चुहिने भएपछि  विद्यार्थीहरू कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्न बाध्य भएका छन् । पुरानो  भवन

उच्च अदालतको आदेश पछि प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सितगङ्गा नपा–१० का २४ वर्षीय  ऐनबहादुर बिकलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश पछि पुस २३

सम्सी गाउँपालिकामा धर्ना, घर धनीद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

सम्सी गाउँपालिका अन्तर्गतको विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विगत आठ महिना देखि तलब नपाएको भन्दै पुस २३ गते देखि गाउँपलिका कार्यालयको अगाडि धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ सम्सी गाउँपालिका

छाउपडी मान्ने परिवारलाई राज्यको सेवा सुविधा रोक्का गरिने

कुप्रथाको रूपमा समाजमा रहेको छाउपडी प्रथा मान्ने परिवारलाई सामाजिक सुरक्षा भत्ता लगायत राज्यले दिने सेवा सुविधा रोक्का गरिने जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । पुस २४ गते जिल्ला प्रशासन

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन, उपचारकालागि  जिल्ला बाहिर जानु पर्ने बाध्यता

रूण्टीगढी गाउँपालिकास्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र ०७६ असोजदेखि डाक्टर विहीन हुदाँ बिरामीहरू  उपचारकालागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । कार्यरत डाक्टर आकाश बेलवासे समायोजनमा गए पछि स्वास्थ्य केन्द्र डाक्टर

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, स्याङ्जाका जिल्ला सदस्य ४९ वर्षीय सागर अर्याललाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ । स्याङ्जा भिरकोट नगरपालिका–२, बयरघारीेका अर्याललाई राति जिल्ला कार्यालय म्याग्दीको

छाउपडी कुप्रथा विरूद्ध अछाममा अभियान शुरू

सामाजिक कुरीतिका रूपमा रहेको छाउपडी कुप्रथालाई उन्मूलन गर्न अछाममा छाउ गोठ भत्काउने अभियान शुरू गरिएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, प्रहरी, महिला तथा बाल समूह र स्थानीयको सयुक्त

प्रदेश सभा बैठक पटक–पटकस्थगित हुँदा ओझेलमा प्रदेशको नाम र राजधानी

प्रदेश २ मा पटक–पटक प्रदेश सभाको बैठक स्थगित हुँदा प्रदेशको नाम र राजधानीको प्रस्ताव ओझेलमा परेको छ । पुस २४ गते दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठक पुस २८

युवतीको बलात्कार गरि हत्या गरेको आशंका

बागमती नपा–५ टेकानी स्थित बुडि बागमती किनारामा २६ वर्षीय पुर्णिमा मोक्तानको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाह भएर पनि लामो समय देखी माईतीघर बागमती नपा–५ टेकानीमानै

अवैध खोला उत्खनन् विरुद्ध आवाज उठाउने युवाको टिपरले किचेर हत्या गरेको पीडित परिवारको आरोप

मिथिला नपा–५ स्थित औरही खोलामा बालुवा गिट्टी उत्खन्न गर्दै गरेको टिपरले किचेर सोही वडाको श्रीपुर बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरिएको पीडित परिवारको आरोप छ । औरही

सामूिहक बलात्कार घटनाका सबै जेल चलान

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजनालाई जेल चलान गरिएको छ । प्यूठान जिल्ला स्वर्गद्धारि गाउँपालिका–९ घरभइ हाल चिवतन भरतपुर महानगर–११ बस्ने बालिकालाई २०७५ साउन ३० गते पाँचजना युवाहरूले सामूहिक बलात्कार गरेको

बलात्कार आरोपमा १० वर्ष कैद फैसला

१५ वर्षकी बालिकालाई बलात्कार आरोप लागेका एक युवकलाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले पुस २५ गते यस्तो फैसला सुनाएको

तीनजना कृषि प्राविधिकको भरमा सिङ्गो नगरपालिका

चौतारा सागाचोकगढी नगरपालिका–७ सिरुबारीका कृषक दुर्गाप्रसाद श्रेष्ठले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन । समयमा नै प्राविधिक सल्लाह नपाउदा उहाँले लगाएको