बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजुलाई प्रहरीले ०७६ फागुन २१ गते भक्तपुरबाट गिरफ्तार गरेको छ । नेपाल प्रहरीबाट दुई महिना अघि
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजुलाई प्रहरीले ०७६ फागुन २१ गते भक्तपुरबाट गिरफ्तार गरेको छ । नेपाल प्रहरीबाट दुई महिना अघि
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदयन नगरपालिका–३ का ३३ वर्षीय सुमन राइलाई फागुन २२ गते पाँच महिना कैद सजायको फैसला सुनाएको छ । न्यायधीश हरिश्चन्द्र इङ्गनामको
बेलका नगरपालिका –५ की ३३ वर्षीया सञ्जु पुलामीको हत्याको गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय पनि तिर्थराज पुलामी मगरलाई फागुन २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
२५ वर्षीया महिलालई माघ २१ गते बलात्कारको प्रयास गरेको आरोपमा अछाम जिल्ला पञ्चदेवल नगरपालिका—७ पुल्लेतोला निवासी धनगढी उपमहानगरपालिका—१ शिवनगरमा डेरा गरी बस्दै आएका सुदूरपश्चिम प्रदेश सभा सदस्यमा अछाम क्षेत्र नम्बर
अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई फागुन २२ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज
दुई जना महिलालाई सामहिक बलात्कार गरि बेपत्ता भएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका–६ ढुँग्रेबासका २८ वर्षिय लक्ष्मण श्रेष्ठलाई ०७६ फागुन २० गते प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई कोठमाडौँको कोटेश्वरबाट गिरफ्तार
मिक्लाजुङ गाउँपालिका –४ की ३७ वर्षीया घरेलु हिंसा पीडित समिता राईलाई न्याय दिलाउन इन्सेकले पहल गरेको छ । इन्सेकको पहलमा पीडितले ४८ वर्षीय पति ज्ञानबहादुर राई विरूद्ध फागुन १९ गते
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको भएपनि पुर्बिचौकी गाउँपालिका
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा नाताले काका पर्ने ५३ वर्षीय आरोपितलाई चितवन जिल्ला अदालत १० वर्ष कैद फैसला गरेको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले ०७६ फागुन २१ गते
जिल्ला सदरमुकामस्थित तम्घास बाल मन्दिरमा फागुन २० गते बालबालिकाको पठन पाठन बन्द गरेर विवाहको भोज खुवाइएको छ । रेसुङ्गा नगरपालिका– ८ का चोपनारायण पाण्डेयका छोराको विवाहको भोजकालागि बाल मन्दिर भाडामा
३८ वर्षीया महिलालाई प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का ६२ वर्षीय छविलाल पासीलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन १८ गते आरोपितले तन्त्रमन्त्र
२३ र २५ वर्षीया महिलाहरूलाई कुबेत पठाइ दिने प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला चापाकोट गाउँपालिका–२ घरभई बुटवल उपमहानपा–५ गोलपार्क बस्ने ४० वर्षीय मिठ्ठु परियारलाई फागुन
तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारकी ३५ वर्षीया प्रमीलादेवी मण्डललाई उनका देवर ३८ वर्षीय रामकुमार मण्डलले फागुन १९ गते फलामको रड र मुड्कीले कुटपिट गरि घाइते बनाएका छन् । हावाले उडाएर परालको
भोजपुर नरपालिका–७ डाँडागाँउस्थित भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले करार नियुक्तिको माग गर्दै चरणवद्ध आन्दोलन गरेका कारण फागुन ११ गतेदेखि पठनपाठन प्रभावित भएको छ । क्याम्पसमा दरबन्दी रिक्त हुँदा समेत
इलामका सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका र माइजोगमाइ गाउँपालिकाले गएको कात्तिक महिनायताको तलब नखुवाएको शिक्षकहरूले गुनासो गरेका छन् । चार वटा पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कात्तिक महिनायता देखिको तलब पालिकाबाट
व्यासको सुनसेरा डिपोमा तीन महिनादेखि नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको खाद्यान्न नहुँदा यस क्षेत्रका स्थानीयहरू समस्यामा परेका छन् । । खाद्य संस्थानमार्फत विक्री हुँदै आएको चामल तीन महिनादेखि नपाएपछि
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को मुख्य विषयवस्तुका बारेमा सरोकारवालाहरूलाई जानकारी गराएको छ । ललितपुरमा ०७६ फागुन २० गते आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय निकाय,
व्यास गाउँपालिका –४ स्थित सम्पाल माध्यमिक विद्यालयको जीर्ण र जोखिमपूर्ण भवन पुननिर्माण हुन नसक्दा विद्यार्थीहरू जोखिम मोलेरै पढन बाध्य भएका छन् । १० कक्षासम्म पढाई हुने सो विद्यालयको एकदेखि पाँच
उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधका घटना बढी रहेको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । न्यायपालिकाको चौथोँ पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्र्तगत फागुन २१ गते अधिकारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला
जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा. निशा बुढामगर पाँच महिनादेखि अस्पतालमा नहुँदा दन्त सेवा ठप्प भएको छ । अस्पतालमा दन्त चिकित्सक बुढा बाहेक दन्त सेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी