INSEC Online

📅 २०८३ असार १६

समाचार

सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा

सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च

जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी

विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार

विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगर नगरपालिका–१० मा रहेको क्रिष्टल कलेजका शिक्षक खैरहनी नगरपालिका–२ निवासी ४० वर्षीय हरि न्यौपानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलिले फागुन २०

स्काभेटरको ठक्करबाट मृत्यु भएकी महिलाका परिवारद्वारा शव बुझ्न अस्वीकार

त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमालको स्काभेटरको ठक्करबाट मृत्यु भएको चार दिन वितिसक्दा पनि शव उठेको छैन । स्काभेटर चालक दाङ जिल्ला निवासी भीमबहादुर बुढाथोकीले फागुन १७ गते सल्यानटार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको भन्दै छिमेकीहरुले फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने  विर्जलाल थारू विरूद्ध  फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले विवाहको 

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)

फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

‘आलमलाई जेलबाट छुटाउन लागिरहनेछु’-कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री

कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग

गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको

यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई ०७६ फागुन १० गते बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँलाई ०७७ फागुन १९ गते गिरफ्तार गरेको छ । घटनापछि फरार रहेका

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

यातायात कार्यालय, डोटीमा कर्मचारी नहुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयबाट प्रवाह गरिने सवारी दर्ता तथा नविकरण, नामसारी, सवारी चालक अनुमति–पत्र, यातायात

कर्मचारी बर्खास्त गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी

भेरी नगरपालिकाले जागिरबाट हटाएको भन्दै दुईजना कर्मचारीले ०७७ फागुन १९ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटमा निवेदन दिएका छन् । नगरपालिकामा सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मा, कम्युटर अप्रेटर पवन शर्मा

सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध दुई वर्षमा हटायो

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको दुई वर्षमा वार्ता गरी प्रतिबन्ध फुकुवा गरेको छ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच फागुन २० गते भएको वार्तामा तीन बुँदे सहमति

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १७ गते कल्याणपुर नपा–३ का ५५ वर्षीय रामबृक्ष साफी धोबीलाई १८ वर्ष कैद तथा १ लाख रुपियाँ क्षतिपुर्तिको फैसला

बलात्कार र गर्भपतन तथा कसुर संरक्षणको उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको तथा गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले रुपनी गाउँपालिका–२ का २५ वर्षीय वीरेन्द्रप्रसाद साह, साहका ३८ वर्षीय दाजु गजेन्द्रप्रसाद साह र

मानव अधिकार समूहद्वारा आगलागी पीडितलाई सहयोग

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले फागुन १८ गते बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १९ गते)

फागुन १९ गते ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा