INSEC Online

📅 २०८३ असार १६

समाचार

कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते

जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर

बलात्कार गरेकाे कसुरमा सात वर्ष कैद सजायकाे फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियार भन्ने लालकाजी दमैलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गण्डकी गाउँपालिका–४ का ८७ वर्षीय केदार प्रसाद देवकोटालाई  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई फागुन १५ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको

प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महोत्तरी–सर्लाही इन्चार्ज ४५ वर्षीय कमलबहादुर शुसलिङ्गलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएको आरोपमा इलाका प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–११ बाब्ला निवासी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई फागुन १६ गते गिरफ्तार गरेको छ । फागनु १५ गते बनभोजबाट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको

यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग

यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको परिवारमा

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)

फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला

राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले

बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग

पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी

आयोगले सिफारिस गरेका मुद्दालाई राज्यले सम्बोधन नगरेको गुनासो

मानव अधिकारसँग जोडिएका मुद्दामा सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्बोधनका लागि सिफारिस गरेपनि राज्यबाट सम्बोधन गर्न नसकेको अधिकारकर्मीहरूले बताएका छन् । न्यायका लागि सरकारसमक्ष सिफारिस गरिएको मानव बेचविखनको घटनाका पीडितले

प्रतिबन्धित नेकपाका तीन जना नेता कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सप्तरी ‘जन सरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–४ का उदय उपनामका

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना गिरफ्तार

महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनिता देवी यादवलाई कटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय लक्ष्मण राउत बरै, २७ वर्षीय श्याम राउत वरै र ६५ वर्षीय रामजी

विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट

बर्दिवास नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका शिक्षक एवम् पूर्व प्रधानाध्यापक ५० वर्षीय नेत्रबहादुर रम्तलेमाथि विद्यालय परिसरमै फागुन १३ गते कुटपिट भएको छ । शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई विद्यालय

अपरिचित व्यक्तिहरूको समूहबाट कांग्रेस कार्यकर्ताको घरमा आगजनी

धनकौल गाउँपालिका–५ छठियाघाटमा नेपाली कांग्रेसका कार्यकर्ता ४४ वर्षीय बिलास महतोको काठको दुईतले घरमा अपचरित व्यक्तिहरूद्वारा आगजनी गरेको आरोपमा पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिनु भएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १५ गते)

फागुन १५ गते ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका– २ का २८ वर्षीय प्रितम राईलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०५९ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित