INSEC Online

📅 २०८३ असार १६

समाचार

मौलिक हक प्राप्तिका लागि धर्ना, स्थानीय तहले सुनुवाइ नगरेको आरोप

कोहलपुर नगरपालिका–११ शान्तिनगर वासीहरूले बसाई सराई दर्ता गर्नुपर्ने र अव्यवस्थित भूमिहीन नागरिकलाई स्थायी गराउन माग गर्दै कोहलपुर नगरपालिका कार्यालय अगाडि ०७७ फागुन ९ गते देखि धर्ना दिँदै आएका छन् ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २७ गते)

फागुन २७ गते ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार

अपहरण गरी शरीर बन्धक तथा बालविवाह गराई बलात्कारको मुद्दा मुल्तबीमा

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक तथा बालविवाह गराई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले राजगढ गाउँपालिका–५ मलेकपुरका ४५ वर्षीय राजेन्द्र साहसहित ६ जनाविरूद्धको मुद्दा फागुन २६ गते मुल्तबीमा राख्ने

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अमर मावि उरहरीका शिक्षक तुलसीपुर उपमनपा–११ का ५५ वर्षीय पदमबहादुर वलीलाई फागुन २६ गते गिरफ्तार गरेको छ । कक्षा ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो । आरोपित र दुइ दिदि बहिनी

पारिश्रमिक नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको भन्दै फागुन २५ गतेदेखि आन्दोलित भएका छन । दुई महिनादेखि पारिश्रमिक नपाएको भन्दै विशेषज्ञ करार सेवा अन्र्तगतका ५८ जना स्वास्थ्यकर्मी

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई फागुन २५ गते जन्म कैद सजाय सुनाएको छ । न्यायाधीश दीपक खनालको इजालसले कसुर गरेको ठहर गर्दै १२ वर्ष

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २६ गते)

फागुन २६ गते १ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला नपा–५ विश्रामपुर बस्ने ६५ वर्षीय कुमारबहादुर मगरलाई इलाका प्रहरी कार्यालय ढल्केवरले फागुन २४ गते गिरफ्तार गरेको छ । बालिकालाई फागुन २३ गते दिउँसो

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

शारीरिक रुपमा अपाङ्गता भएका राइनास नगरपलिका–९ का ४५ वर्षीय प्रेमविनोद विकलाई सार्वजानिक कार्यक्रममा जातीय भेदभाव झल्कने शब्द प्रयोग गरेको आरोपमा सोही वडाका वडाध्यक्ष ६३ वर्षीय पदमबहादुर थापाविरुद्ध पीडितले फागुन २५

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ काँटागाउँका १८ वर्षीय निरजकुमार यादवलाई फागुन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–६ सेमरडाँडाका २९ वर्षीय  शिवशङ्कर मल्लाहलाई फागुन २४ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २२ गते प्रलोभन देखाएर बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अरुण गाउँपालिका-६ का ५४ वर्षीय वीरबल राईलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा

छुवाछूत अन्त्यका लागि दलित र गैरदलितबिच सामूहिक भोज

नेपाल सरकार २०६८ जेठ २१ गते जातीय विभेद मुक्त राष्ट्रका रूपमा घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । समाजमा अहिले पनि जातीय विभेदका घटना हुने गरेका छन् ।

इन्सेकको सहयोगमा पार्वताको हातमा नागरिकता र लालपुर्जा

इन्सेकको सहयोगमा नागरिकता प्राप्त गरेकी धुर्कोट गाउँपालिका– ४ जैसीथोककी ३३ वर्षीया पार्वता पन्थीले चार महिनापछि फागुन २४ गते जग्गा धनी लालपुर्जा प्राप्त गर्नु भएको छ । अंशवण्डा मुद्दामा जिल्ला अदालतको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–५ की ३३ वर्षीया सावित्री दाहालको हत्या आरोपमा प्रहरीले ४४ वर्षीय पति विष्णु ऋषिदेवलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडितको शरीरका विभिन्न भागमा चोटपटक, नाक र अनुहारबाट

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २५ गते)

फागुन २५ गते ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

गोरखामा कोभिड–१९ को खोप अभाव

गोरखामा कोभिड–१९ को खोप अभाव भएको छ । दोस्रो चरण अन्तर्गत फागुन २३ गतेबाट ६५ वर्ष उमेर समूहमाथिका लागि कोभिड–१९ को खोप लगाउन अभियान जारी छ । गोरखामा फागुन २३

हत्या घटनाका आरोपित गिरफ्तार

सम्मरीमाई गाउँपालिका–५ दुबेथुमुवाकी ३२ वर्षीया  कुशुम लोधको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३४ वर्षीय पति  शैलेशकुमार लोध र ३० वर्षीय देवर राजेशकुमार लोधलाई फागुन २३ गते गिरफ्तार गरेको छ । कुशुमलाई

स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राही प्रभावित

चंखेलि गाउँपालिका –४ को तल्लो पालीस्थित स्वास्थ्य चौकीमा मङ्सिर महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०७७ मङ्सिरको पहिलो हप्तामा चिसो छल्ने बहानामा घर गएका स्वास्थ्यकर्मीहरू हालसम्म नफर्किएपछिसेवा लिनबाट