बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ र १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले फागुन १८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ र १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले फागुन १८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन
मुगुम कार्मारोङ गाउँपालिका –३ ताखाको केजाङ्गमा स्थापना गरिएको आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीको पढाइमा समस्या देखिएको छ । गाउँपालिका भित्रका बालबालिकालाई चार देखि ६ कक्षासम्म अध्ययन गराउनका लागि
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका—३ का ५२ वर्षीय दानबहादुर कामी र सोही ठाउँका ३० वर्षीय सुरेश विश्वकर्मालाई फागुन १८ गते गिरफ्तार गरेको छ ।
हिमपात र चिसोबाट बच्न भन्दै जिल्ला बाहिर गएका नाम्खा गाउँपालिकामा कार्यरत प्राय कर्मचारी काममा नफर्किँदा सेवाग्राहीलाई समस्या भएको छ । कर्मचारी नभएपछि जन्म, मृत्य, बसाई सराई, खाद्यान्न, लगायतका सिफारीस लिनका
बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना हावाहुरीले उडाएको एक वर्ष पुग्नै लाग्दा समेत मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन् ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १९ वर्षीय मोहन बुढालाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले
फागुन १८ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी आश्वासन दिई बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको आरोपमा मादी गाउँपालिका–६ भुमे प्राथमिक
चार वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १५ गते अप्राकृतिक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नपा–१० स्थायी घरभई बुटवल उपमनपा–११ बस्ने १९ वर्षीय दिनेश अधिकारीलाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका–४ का २४ वर्षीय प्रदिप लामालाई ०७७ फागुन १७ गते बलेफी बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।
कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारीहरू पाँच महिना काम गरेको पारिश्रमिक नपाएपछि खाली हात घर फर्किन बाध्य भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको सहमति अनुसार स्थानीय तहले समयमै रकम
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा