रुपा गाउँपालिकामा महिला अधिकार तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा रुपा गाउँपालिकाको आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यलय र सगोल कास्कीको सहकार्यमा महिला अधिकार तथा क्षमता अभिवृद्धि कार्यक्रम फागुन २४ गते सम्पन्न भएको





