INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–७ का ३३ वर्षीय मिलन पण्डितलाई प्रहरीले असार २६ गते बिदुर नगरपालिका–२ स्थित आफन्तको घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई असार २०

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादवलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितद्वयले असार २१ गते बलात्कार प्रयास

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २६ गते)

असार २६ गते १ हजार ३ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका–७ का २७ वर्षीय महेन्द्र सापकोटालाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिका असार २५ गते बारीमा घाँस काट्न

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले तिरहुत गाउँपालिका–३ गोइठीका २२ वर्षीय बेचन भनिने मिथलेश मण्डल धानुकविरुद्ध असार २४ गते उजुरी दर्ता गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–८ का ५५ वर्षीय नारायण अर्याललाई असार २३ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २२ गते यौन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २५ गते)

असार २५ गते १ हजार ४ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५२ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बालक हत्या घटनाका आरोपित गिरफ्तार

टिकापुर नगरपालिका—१ ब्लक नम्बर ८ का विवेक विष्टको हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीया र १३ वर्षीया बालिकालाई असार २४ गते गिरफ्तार गरेको छ । पारिवारीक बिवादका कारण असार २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बोदे बर्साइन नपा–२ प्रितमपुरका ७१ वर्षीय हृदयलाल यादवले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, कडरबोनामा दिएको उजुरी असार २४ गते दर्ता गरिएको प्रहरीले जनाएको छ

इन्सेकको वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ले सञ्चालन गर्दै आएको परियोजना तथा मुख्य कार्यक्रमको एक वर्षको समीक्षा तथा आगामी वर्षको योजना बैठक असार २५ गते सम्पन्न गरिएको छ । असार २४

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई सुरुङ्गा नपा–८ महुलीयाका ३३ वर्षीय राजकुमार दासले बलात्कार गरेको भनी पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको उजुरी असार २४ गते दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडित

यौन दुर्व्यवहार घटका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दाङ घर भई त्रिवेणी गाउँपालिका–५ को वडा कार्यालयमा कार्यरत ४२ वर्षीय अमर कालाथोकीलाई असार २४ गते गिरफ्तार गरेको जिल्ला

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट इन्सेक पुरस्कृत

यसवर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा असार २५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–१० का ६७ वर्षीय यदुनाथ नेपाललाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ । बालिकालाई असार १५ गते ललाईफकाई बलात्कार गरेको भन्दै पीडित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका–३, घर भई महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ४२ वर्षीय नकुल भन्ने देवबहादुर खड्कालाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरुद्ध इन्सेक प्रतिनिधिको पहलमा उजुरी

१८ वर्षीया युवतीलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनीयाका २० वर्षीय राजुकुमार खङ्गले बलात्कार गरेको भन्दै इन्सेक सप्तरी प्रतिनिधिको पहलमा पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असार २४ गते उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई असार २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले १५ वर्षीय बालकविरुद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरी दर्ता गरिएको इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो

कोभिड–१९ विरुद्धको खोप चाँडो उपलब्ध गराउन माग

कोभिड–१९ को सङ्क्रमणबाट हुने जनधनको क्षति कम गर्न सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउन एक कार्यक्रमका सहभागीहरूले सरकारसँग माग गरेका छन् । पारस्परिक जवाफदेहिताका लागि स्वास्थ्य (कोभिड–१९) सम्बन्धी ०७७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सान्नीत्रिवेणी गाउँपालिका–४ का ३९ वर्षीय मनवहादुर शाहीलाई असार २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २१ गते बलात्कार गरेको भन्दै पीडित

उच्च अदालत सुर्खेतद्वारा मन्त्री परिषद सहितलाई परमादेशको आदेश

कोभिड–१९ सङ्क्रमितहरूको यथासिघ्र उचित उपचारको व्यवस्थापन गर्न परमादेशको आदेश जारी गरीपाउँ भनी उच्च अदालत सुर्खेतमा दिएको रिट उपर सुनुवाई गर्दै सो अदालतले विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरेको छ ।