कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते)
असार ३० गते २ हजार १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६० हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार
असार ३० गते २ हजार १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६० हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार
बनगाड कुपिण्डे नगरपालिकाको वडा कार्यालयहरूमा कार्यरत १२ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले ६ महिनाअघि गरेको निर्णयमा त्रुटि भएकाले कर्मचारीले
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–६ शिवपुरका ४० वर्षीय समसुद्दीन धुनिया मुसलमानलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २७ गते बलात्कार गरेको भन्दै
२८ वर्षीया महिलाले बलात्कृत भएको भन्दै दिएको उजुरी झुठो ठहर भएपछि जिल्ला अदालत सल्यानले उजुरी दिने महिलालाई १ हजार रुपियाँ जरिबाना र आरोपितलाई सफाइको फैसला गरेको छ । ०७७ वैशाख
जिल्ला कारागारमा भएका कैदीबन्दीहरूलाई सरकारले उपेक्षा गरेको जाजरकोटका कैदीबन्दीले आरोप लगाएका छन् । जिल्ला कारागार जाजरकोटको भवनमा कैदी क्षमता १५ जना भएपनि सरकारले आवश्यकता अनुसार भवन नबनाउँदा ६३ जना कैदीबन्दीहरू
नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई असार २८ गते गिरफ्तार गरेको छ । रङ्गेली नगरपालिका–५ की २५ वर्षीया खुश्बु मण्डलले असार २७ गते साँझ छोरीलाई जन्म
अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण
मानव अधिकारका सवालहरु समाधान गर्न सामुहिक प्रयास आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताउनु भयो । इन्सेक दार्चुला प्रतिनिधिले असार २९ गते सदरमुकाम
असार २९ गते १ हजार ६ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्गला गाउँपालिका–१ का ३३ वर्षीय बुद्धिबहादुर किसानलाई २० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार
१४ वर्षीया बालिकालाइ बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले १५ वर्षीय बालकलाई १२ वर्ष कैदको फैसला गरेको छ । कसुर ठहर भएपछि न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले असार २९ गते उक्त
३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–४ का ३५ वर्षीय निम्तेन्जी शेर्पालाई असार २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७५ साउन १७ गते बलात्कार गरेको
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २८ गतेको
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–१ चौघरेस्थित ठोस्ने खोलाका ६६ वर्षीय फ्याङसिर घ्यावालाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७८ असार २८ गते पीडितको
४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले ३८ वर्षीय देवरलाई ११ वर्ष कैद र ४० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । पीडित महिलालाई झारफुकको बहानामा आरोपितले ०७७
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीया विमलादेवी पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले प्रहरी असइ ३५ वर्षीय युवराज बानियालाई असार
सात वर्षीया बालिकालाई असार २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका–३ का १८ वर्षीय लखिचन सदायलाई सोही दिन गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा
१५ वर्षीया बालिका बलात्कार घटनाका कसुरदार राप्तीसोनारी गाउँपालिका –९ ढकेरी का २८ वर्षीय जितबहादुर थारुलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले
शारिरीक तथा मनोसामाजिक समस्या भएका फिदिम नगरपालिका–८ का ११ वर्षीय बालक किरण मगरको उद्दारका लागि इन्सेकले पहल सुरू गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेपछि परिवारले
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा असार २७ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १३ गते