INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका–५ का ३१ वर्षीय ज्ञानबहादुर मोक्तानलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर १८ गते बलात्कार गरेको

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का  २५ वर्षीय बिठु सिंहलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  असार २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते)

असार २८ गते १ हजार ६ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रास्कोट नगरपालिका–७ की ४५ वर्षीया कान्छु रोकायलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति टक्क रोकायलाई असार २८ गते गिरफ्तार गरेको छ । कान्छुलाई आरोपितले असार

राजकुमार चेपाङको मृत्यु घटनाका आरोपित निकुञ्जका सुरक्षाकर्मीलाई नौ महिना कैद फैसला

राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मी चिरणकुमार बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले असार २८ गते नौ महिना कैद

अदालत परिसरमै कर्मचारी महिला मृत फेला

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय विमलाकुमारी पराजुलीको शव असार २८ गते अदालत परिसरमै फेला परेको प्रहरीले जनाएको छ

दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनःस्थापना (सर्वोच्चको फैसलाको पूर्ण पाठसहित)

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गर्नु भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन

शौचालयको टयाङ्कीमा सुजिताको शव फेला

लोहरपट्टी नपा–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको ट्याङ्कीमा असार २७ गते बिहान फेला परेको प्रहरीले जनाएको छ । जेठ २० गतेदेखि सम्पर्कविहीन बनेकी

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका– ५ का २६ वर्षीय विकास आचार्य विरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कास्की रुपा गाउँपालिका–३ टाकान्जाका २६ वर्षीय प्रकाश बास्तोलालाई प्रहरीले असार २६ गते पोखरा महानगरपालिका–१० रङ्गशाला गेट अगाडिबाट गिरफ्तार गरेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २७ गते)

असार २७ गते १ हजार २ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५५ हजार ४ सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई असार २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाको ४० वर्षीय बुबालाई असार २७ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा असार २६ गते

बजेट विनियोजन नहुँदा पहिरोबाट जोखिम बस्ती स्थानान्तरण कार्य प्रभावित

हिमा गाउँपालिका–६ खलढुङ्गामा पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँपालिका कार्यपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा निर्णय गरेकोमा बजेट विनियोजन नहुँदा बस्ती स्थानान्तरण कार्य प्रभावित भएको छ । उक्त गाउँमा

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

वीरेन्द्रनगर नपा–१० की २३ वर्षीया पार्वती बयलकोटीलाई घरेलु हिंसा गरेको आरोपमा २७ वर्षीय पति केशरबहादुर नेपालीलाई असार २५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बयलकोटीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा

सिंहदरबार घेर्न गएका अभियान्ताहरू गिरफ्तार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिंहदरबार गेट घेर्न गएका नागरिक अभियन्ताहरूमध्ये २६ जनालाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ । गिरफ्तार नागरिक अभियान्ताहरूमा युग पाठक,

गाउँमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान समस्या

तातोपानी गाउँपालिकाका विभिन्न गाउँबस्तीमा बिरामी बोक्ने स्टेचर नहुँदा समस्या भएको छ । तातोपानी गाउँपालिका आठ ओटा वडामा विभाजित छ । अहिले कुनै पनि वडा तथा गाउँबस्तीमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले धौलागिरी गाउँपालिका–७ सिबाङका १९ वर्षीय उपेन भन्ने धनप्रसाद गुरुङलाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश

जिल्ला कारागारमा महिला थुनुवाको मृत्यु

जिल्ला कारागार लमजुङमा एक महिला थुनुवाको असार २५ गते मृत्यु भएको छ । जिल्ला अदालतको आदेशले कर्तव्य ज्यान मुद्दामा वैशाख २४ गते देखि पुर्पक्षको लागि कारागारमा रहेकी दुधपोखरी गाउँपालिका–३ की

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२२ ओखलेडाँडाका ३३ वर्षीय विश्वराज बास्तोलालाई असार २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विद्यालयमा दुर्व्यवहार गर्ने गरेको भन्दै पीडित