INSEC Online

📅 २०८३ असार १७

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर जिल्ला, कृष्णनगर नगरपालिका–८, घर भई गोदावरी नगरपालिका–११, चापागाउँ बस्ने ३३ वर्षीय राममिलन चौधरीलाई प्रहरीले ०७८ असार २३ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत सल्यानले छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानालाई एक वर्ष कैद सजाय र २५ हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

जबरजस्ती यौन कार्यमा लगाइ बेचबिखन गर्न खोजेको घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले पोखरा–१० की ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका–१० हंसपुर घर भइ हाल पोखरा रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का २२ वर्षीय भरतलाल यादवलाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित यादव र सुखिपुर नपा–४ का ३७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २४ गते)

असार २४ गते १ हजार २ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

न्यायका लागि पहल गरदिन इन्सेक प्रतिनिधिसँग पीडितको आग्रह

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ टेङ्ग्रीकी ४५ वर्षीया बलीकाकुमारी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितका छोरा धिरजकुमार यादवले असार २३ गते न्यायका लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय आफन्तलाई असार २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार २१ गते जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्लाको बोदेवर्साइन नगरपालिकाका–२ का २८ वर्षीय राजेश शाहलाई असार २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी असार १४

बलात्कारको गलत आरोप लगाएको कसुरमा एक दिन कैद र ५ सय रुपियाँ जरिबानाको फैसला

त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय ताराप्रसाद वलीले बलात्कार गरेको आरोप लगाउने २७ वर्षीया महिलालाइ जिल्ला अदालत सल्यानले असार २२ गते १ दिन कैद र ५ सय रुपैयाँ जरिबाना सजायको फैसला

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पारिश्रमिकमा ठगिएको मजदुरहरूको गुनासो

ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काममा संलग्न २७ जना मजदुरहरूले आफूहरू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार २३ गते उजुरी गरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाका

राप्तीमा कर्फ्यु जारी, जनजीवन सामान्य

राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको शव स्थानीय जङ्गलमा असार २० गते फेला परेको घटनापछि भएको विरोध प्रदर्शन र राजमार्ग अवरोध गरेपछि असार २२ गतेबाट लगाएको कर्फ्यु असार २३

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)

असार २३ गते २ हजार ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५० हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार

अज्ञात पक्षद्वारा एक्साभेटरमा आगजनी

मिलन कन्स्ट्रक्सनको बा २ क ८५२१ नम्बरको एक्साभेटरमा असार २२ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । बडीकेदार गाउँपालिकाको देउलीस्थित रिसेडी सडक खण्डमा प्रयोग गरिएको इक्साभेटरमा अज्ञात पक्षले रातिको

हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

लोहरपट्टी नगरपालिका–७ भमरपुरा बस्ने २६ वर्षीया सुजिता ठाकुरलाई परिवारजनले हत्या गरेको भन्दै मृतकका माइती पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता गरिएको प्रहरीले जनाएको छ । यसअघि

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २२ गते)

असार २२ गते १ हजार ७ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४८ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई हनुमाननगर कङ्कालिनी नपा–१४ रम्पुराका ३६ वर्षीय सुर्यनारायण यादवले बलात्कार प्रयास गरेको भन्दै असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले असार २१ गते राजविराजमा पत्रकार सम्मेलन

इन्सेकको पहलमा आर्थिक सहयोग र अपाङ्गता परिचयपत्र उपलव्ध

जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित शारिरीक रूपमा अशक्त सिमकोट गाउँपालिका-७ स्थित चौगानफयाका आठ वर्षीय लोकेश शाहीको उपचारमा आर्थिक रकम र अपाङ्गता परिचयपत्र उपलव्ध भएको छ । इन्सेकको नियमित पहलपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धीखर्क नगरपालिका–७ का २२ वर्षीय रमेश नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १९ बलात्कार गरेको भन्दै पीडितपक्षले असार

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले ओमसतिया गाउँपालिका–६ का २२ वर्षीय कमल थारू विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०७७ फागुन १०