INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–७ का ३३ वर्षीय मिलन पण्डितलाई प्रहरीले असार २६ गते बिदुर नगरपालिका–२ स्थित आफन्तको घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असार २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित पण्डितविरुद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको इन्सपेक्टर जनार्दन घिमिरेले बताउनु भयो । पीडित महिलाको त्रिशूली अस्पतालमा असार २२ गते नै स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो