INSEC Online

📅 २०८३ श्रावण २

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका—५ का २१ वर्षीय प्रकाश बोहरालाई प्रहरीले ०८२ मङ्सिर ७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर ७ गते बलात्कार गरेको भन्दै

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई ०८२ मङ्सिर ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले निलकण्ठ नगरपालिका–८ का ४० वर्षीय रामशरण भन्ने केशव थपलिया र ६५ वर्षीय गुणबहादुर थपलियालाई मङ्सिर ८ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का २४ वर्षीय सुरज कार्कीविरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का २१ वर्षीय कुमार बिकलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ मङ्सिर ५ गते बालिकालाई बलात्कार गरेको भन्दै साेही दिन

झुम्का कारागारबाट भागेका दुई जना कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते रामधुनी नगरपालिका–५ मा रहेको क्षेत्रीय कारागार झुम्काबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । मेचीनगर नगरपालिका–६ का ५८

कपिलवस्तुमा थपिए ७ हजार २ सय बढी मतदाता

आन्दोलनपछि गठन भएको सरकारले आगामी ६ महिनाभित्र फागुन २१ गते निर्वाचनमा सहभागि हुनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि ताेकिएकाे समयसिमा भित्र कपिलवस्तु जिल्लामा ७ हजार २

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का २४ वर्षीय सुरज कार्कीविरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्गिस बोर्डिङ स्कुलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याललाई ०८२ मङ्सिर ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।  मंसिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ काफलबोटका १९ वर्षीय सुनिल खतिवडालाई गिरफ्तार गरेको छ । युवतीलाई ०८२ कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर

भीमफेदी कारागारबाट भागेका १ सय ६८ जना कैदीबन्दी अझै फरार

गत भदौ २४ गते राति मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट कारागारको पर्खाल भत्काएर भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ६८ जना कैदीबन्दी अझै फरार रहेका छन् । भागेका मध्ये २

रुपन्देहीमा क्षयरोगको जोखिम बढ्दैः १ हजार ८ सय बढी सङ्क्रमित, ५४ जनाको मृत्यु

रुपन्देहीमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म १ हजार ८ सय ३३ जना क्षयरोगी रहेका छन् र क्षयरोगका कारण अहिलेसम्म ५४ जनाको मृत्यु

आन्दोलनका क्रममा प्रहरीका हतियार लुट्ने आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा काठमाण्डौको प्रहरी कार्यालयबाट लुटिएका दुई ओटा हतियार र २० राउण्ड गोलीसहित प्रहरीले तीनजनालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय,

सिरहा जिल्ला कारागारको संयुक्त रुपमा अनुगमन

कारागार व्यवस्थापन विभाग, जिल्ला प्रहरी कार्यालय सिरहा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मुक्ति नेपालले ०८२ मङ्सिर ८ गते संयुक्त रुपमा सिरहा कारागारको अनुगमन गरेको छ । कारागार व्यवस्थापन विभागका

जिल्ला अस्पतालमा एक महिनादेखि एक्सरे सेवा बन्द

जाजरकोट अस्पतलामा एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द गरिएको छ । सरोकारवाला निकायले मेसिन मर्मत नगरी बेवास्था गरेपछि उपचारका लागि आएका बिरामीहरु समस्यामा परेका छन् । अस्पतालका व्यवस्थापक डाक्टर

कपिलवस्तु कारागारबाट भागेका एक कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ मङ्सिर ५ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा विजयनगर गाउँपालिका—६ का लागुऔषध कसुरका अभियुक्त २३ वर्षीय रितेश यादव रहेको

रुपन्देहीमा २९ हजार बढी नयाँ मतदाता थपिए

रुपन्देहीमा २९ हजार ८ सय ४२ जना नयाँ मतदाताहरू थपिएका जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका बताउनु भयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा यो सङ्ख्या

कोशी प्रदेशबाट मतदाताका लागि १ लाख ५७ हजारको निवेदन

सरकारले ०८१ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेपछि निर्वाचन आयोगले ०८२ असोज १० गतेदेखि सञ्चालन गरेको नयाँ मतदाता नामावली दर्तामा कोशी प्रदेशबाट १ लाख ५७ हजारले

राजविराज कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २५ गते जिल्ला कारागार राजविराजबाट फरार कैदी बोदे बर्साइन नगरपालिका–१ महनौरीका ४५ वर्षीय कामेश्वर मण्डललाई मङ्सिर ६ गते आफ्नै घरमा लुकेर बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको

बाँकेमा १८ हजार १ सय ९५ मतदाता थपिए

जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि ०८२ मङ्सिर ६ गतेसम्म नयाँ मतदता ११ हजार ७ सय ९ र

सर्वोच्च अदालत तोडफोड र आगजनी घटनाका आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ०८२ मङ्सिर ७ गते दुई जनालाई गिरफ्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका–१ का २८