INSEC Online

📅 २०८३ असार १६

समाचार

वर्ष दिन बितिसक्दा समेत मजदुरहरुले ज्याला पाउन सकेनन्

पुर्बीचौकी गाउँपालीका–२ बग्लेकमा स्वास्थ्य चौकी निर्माण गरिएको एक वर्ष बितिसक्दा समेत निर्माण कार्यमा संलग्न मजदुरहरुले ज्याला पाउन सकेका छैनन् । २०७४ सालमा १ करोड ७० लाख रुपियाँमा ठेक्का पाएको पीएस

घरेलु हिंसा पीडित महिला नागरिकता पाउनबाट वञ्चित

दुहुँ गाउँपालिका–२ की २४ वर्षीया राजमति लुहारका पति जुहारी लुहारले नौ वर्ष अगाडी दोस्रो विवाह गरेर भारत भएपछि राजमति लुहार नागरिकता पाउनबाट वञ्चित हुँदै आएकी छिन् । नागरिकता पाउन नसक्दा

प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि मंसिर १७ कार्यकक्षमै दुर्व्यवहार गरिएको छ । योजनाको भुक्तानी गर्ने विषयमा विवाद हुँदा तातोपानी गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्यायका पति लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय

इन्सेकको पहलमा चार जना बालबालिका एसोएस बालग्राममा भर्ना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गुल्मीको पहलमा  चार जना अनाथ बालबालिकालाई एसोएस बालग्राम भैरहवा भर्ना गरिएको छ । चार वर्षदेखि अभिभावक बिहिन मदाने गाउँपालिका– ५ मलायगिरीका चार वर्षीय कुलदिप विक,

लैङ्गिक हिंसा अन्त्यका लागि समाजिक सोच परिवर्तन गर्नु पर्नेमा जोड

लैङ्गिक हिंसाको अन्त्यका लागि समाजिक सोच परिवर्तन गर्नु पर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उप–महानगरपालिका मूल आयोजक र इन्सेकलगायत सङ्घ संस्थाको आयोजनामा मङ्सिर १७ गते आयोजित लैङ्गिक हिंसाको अवस्था, चुनौती

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १९ गते)

मङ्सिर १९ गते २ सय जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–१ स्वाँराटोलका ३८ वर्षीय विष्णु राईलाई मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलेमङ्सिर १५

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र इङ्नामको मङ्सिर १६ गतेको इजलासले घटनाका दोषी सूर्योदय नगरपालिका‒ ६ का २३ वर्षीय

मार्ने धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत घोराही उप–महानगरपालिका–१७ का ३९ वर्षीय अनन्तराज घिमिरेले मार्ने धम्की आएको भन्दै मङ्सिर १७ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १८ गते)

मङ्सिर १८ गते २ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

सुहलियतको खाद्यान्न नपाउँदा महङ्गोमा किन्नु पर्ने बाध्यता

खाद्य व्यस्थापन तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका डिपो तथा बिक्रि केन्द्रमा खाद्यान्न मौज्जाद शुन्य हुँदा सर्वसाधारणले व्यापारीबाट महङ्गोमा किन्नुपर्ने बाध्यता भएको छ । कम्पनी मुगु शाखा अन्तर्गत चार ओटा डिपो

अज्ञात पक्षद्वारा नमस्तेको टावरमा आगजनी

सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुङ्गामा रहेको नमस्ते फोनको टावरमा अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । आफू सदरमुकाम सिमकोट आएको समयमा मङ्सिर १४ गते टावरमा आगजनी गरेर क्षति पुर्‍याएको टावरका

वर्षाले घर भत्किएको डेढ महिनासम्म पनि पीडितले राहत पाएनन्

कात्तिकको पहिलो हप्ता परेको अविरल वर्षाले ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका २१ घर भत्किएको करीब डेढ महिना बित्नै लाग्दासमेत सरोकारवालाको टोलि घटना स्थल पुग्न सकेको छैन । जसमध्ये पाँच ओटा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । सदरमुकाम स्थित बालिकाको डेरामा मङ्सिर १७ गते राति जबरजस्ती

होमवर्क नगरेको आरोपमा विद्यार्थीमाथि कुटपिट

बिर्तामोड नगरपालिका‒५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत नौ वर्षीय बालक अविरल तिम्सिनालाई होमवर्क नगरेको आरोपमा शिक्षकले मङ्सिर १५ गते कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १७ गते)

मङ्सिर १७ गते २ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार १ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

विश्वव्यापी आवधिक समीक्षाको रणनीतिक कार्ययोजना तर्जुमाका लागि कार्यशाला

नागरिक संस्था र राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को रणनीतिक कार्ययोजनाका लागि मङ्सिर १६ गते ललितपुरमा कार्यशाला सुरु गरिएको छ । इन्सेकको आयोजनामा दुई दिने कार्यशालाको सुरू

वाइसीएल इञ्चार्जमाथि अपरिचित व्यक्तिद्वारा आक्रमण

नेकपा माओवादीको जनवर्गीय सङ्गठन वाइसीएलका कनकासुन्दरी गाउँपालिकाका इन्चार्जमाथि मङ्सिर १५ गते साँझ आक्रमण भएको छ । कनकासुन्दरी गाउँपालिका–५ का ३५ वर्षीय मानसिंह वडमाथि सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँ नजिकै मोटरसाइकलमा आएका

कोठा अभावमा विद्यार्थीहरू चिसो भुइँमा बसेर पढ्न बाध्य

तातोपानी गाउँपालिका –४ ठाँटाचौरस्थित नेत्रज्योती माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् । गत कात्तिक महिनाको पहिलो साता आएको बाढीका कारण नेत्रज्योती माध्यामिक विद्यालयको भवन, फर्निचर,

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका‒८ का १९ वर्षीय अनिश मगरलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर १५ गतेको इजलासले