INSEC Online

📅 २०८३ असार १६

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–७ कर्महवाका १८ वर्षीय दिनेश यादवलाई मङ्सिर २२ गते कर्महवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १९

हाकु स्वास्थ्य चौकीमा औषधि अभाव

आमाछादिङमो गाउँपालिकाको हाकु स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो आउने, छाति दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता

यौन दुर्व्यवहार कसुरमा तीन महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–५ का ३२ वर्षीय लालबहादुर बिकलाई तीन महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले मङ्सिर २३

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २३ गते)

मङ्सिर २३ गते १ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ५ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

आयोगको वार्षिक प्रतिवेदनः मानव अधिकारको अवस्था सन्तोषजनक हुन नसकेको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । संविधानको धारा २९४ (१) बमोजिम उक्त प्रतिवेदन ०७८ मङ्सिर २३ गते राष्ट्रपति

द्वन्द्व पीडित परिचयपत्र वितरण स्थगन गर्न सर्वोच्चको अन्तरिम आदेश

सत्य निरुपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द पीडित परिचयपत्र वितरण प्रक्रिया स्थगन गर्न सर्वोच्च अदालतले मङ्सिर २१ गते अन्तरिम आदेश दिएको छ । द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण, तोयानाथ पौडेल लगायत

मानव अधिकारकर्मीहरूद्वारा बाल सुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरमलगायत मानव अधिकार सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २३ गते  बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधार गृहको अनुगमन गरेका छन् । अनुगमन टोलीले

अध्यक्ष र उपाध्यक्षबिच कुटपिट हुँदा अध्यक्ष घाइते  

छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच मङ्सिर २१ गते भएको कुटपिटका कारण अध्यक्षका दुई ओटा दाँत झरेका छन् । सो क्रममा उपाध्यक्षको हातमा चुराले काटेर चोट लागेको

सहुलियत दरको चामल ढुवानी नहुँदा स्थानीय मर्कामा

सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाका स्थानीय मर्कामा परेका छन् । चालु आर्थिक वर्षको झण्डै ६ महिना बित्दासम्म सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाको डिपोमा चामल रित्तिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले मङ्सिर १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रामपुरवाका १९ वर्षीय विक्रम सहानीलाई मङ्सिर २२ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २१ गते बलात्कार गरेको भन्दै पीडित

१३ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु

“विधिको शासन कायम गरौँ, मानव अधिकारको सम्मान गरौँ” भन्ने नाराका साथ १३ औं मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २२ गतेदेखि काठमाडौँमा सुरु भएको छ । मानव अधिकारका विभिन्न क्षेत्रमा छलफल

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २२ गते)

मङ्सिर २२ गते २ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

आगो तापेर रात कटाउनु पर्ने बाध्यतामा चेपाङ बालबालिका

बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ समुदायका बालबालिका अझै पनि आगो बालेर रात कटाउन बाध्य छन् । बेनिघाट रोराङ गाउँपालिका-२ सिमथलीका कालीबाहादुर चेपाङका नौ जना बालबच्चा छन् । ज्यालामजदुरी गरेर परिवार धानेका

मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा पर्ने छःः मन्त्री जोशी

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माण कार्य सरकारको पहिलो प्राथमिकतामा पर्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका– १ लहरेसीमलका २१ वर्षीय लक्ष्मण हमाललाई ०७८ मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ८ गते बलात्कार

अधिकारकर्मीहरूद्वारा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, जिल्ला बारलगायतका सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २२ गते  बाँके कारागारको अनुगमन गरेका छन् । अनुगमन टोलीले कैदी /बन्दीहरुलाई  भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, व्यवस्थापन,

बलात्कार कसुरमा जन्म कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले घोराही उप–महानगरपालिका –१३ का २६ वर्षीय गोविन्द विक र १८ वर्षीय प्रितम मतवालालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश

कमजोर आर्थिक अवस्था र जन्मदर्ता नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकाशको हक हुने व्यवस्था गरिएको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका‒३ का २५ वर्षीय चन्दीनारायण चौधरीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश माधवप्रसाद पराजुलीको मङ्सिर २२ गतेको इजलासले