INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका‒३ का २५ वर्षीय चन्दीनारायण चौधरीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश माधवप्रसाद पराजुलीको मङ्सिर २२ गतेको इजलासले

बलात्कार र हत्या घटनाका आरोपित गिरफ्तार

पटेर्वा गाविस–१ का सबुद मियाँको हत्या र मियाँकी बुहारी सगिरा खातुनको बलात्कारपछि हत्या गरी खाल्डोमा गाडेर ‘फरार’ रहेका सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नगरपालिका–१० का ४० वर्षीय हरिबहादुर गुरुङलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडित

पठनपाठन नभएको विरोधमा विद्यार्थीद्वारा सडक अवरूद्ध

कोशी गाउँपालिका‒१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पठनपाठन नभएको आरोप लगाउँदै विरोधमा मङ्सिर २० गते पूर्व‒पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् । पूर्व‒पश्चिम राजमार्ग अन्तरगत इनरूवा‒भण्टावारी सडक खण्डको लौकहीमा विद्यार्थीहरूले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रवती गाउपालिका–४ नवलपुरका ३५ वर्षीय ज्ञाने लामालाई प्रहरीले ०७८ मङ्सिर २१ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७७ माघ २

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–३ का २६ वर्षीय जीवन पाण्डेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले मङसिर २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–५ का ४० वर्षीय विजय श्रेष्ठलाई प्रहरीले ०७८ मङ्सिर २० गते लिशंखुपाखरबाट गिरफ्तार गरेको छ । आरोपितले ०७८ मङ्सिर १६ गते राती

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ । उजुरी आएपछि बलात्कार घटनाको अनुसन्धान

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२ का २२ वर्षीय राकेश यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २० गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २१ गते)

मङ्सिर २१ गते २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार १ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

जोखिमपूर्ण काममा हिडेका बालकको इन्सेकको पहलमा उद्वार

भारतमा जोखिमपूर्ण काममा हिडेका दैलेख जिल्ला ठाटिकाँध गाउँपालिका–३ का १५ वर्षीय राजेश विकलाई मङ्सिर २१ गते इन्सेकको पहलमा प्रहरीले प्रहरीले उद्वार गरेको छ । भारत जानका लागि घरबाट भागेर हिडेको

बाल विवाहको कसुरमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई विवाह गरेको कसुरमा घोराही उप–महानगरपालिका–१० का १९ वर्षीय विशाल परियारलाई जिल्ला अदालतले एक वर्ष कैदको फैसला गरेको छ । पीडितलाई आरोपितले ०७७ पुस २६ गते विवाह गरेको

बलात्कार घटनाका फरार कसुरदार १६ वर्षपछि गिरफ्तार

१८ वर्षीया युवतीलाई २०६२ भदौ १८ गते बलात्कार गरी फरार रहेको कसुरमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ का ४८ वर्षीय राजकुमार चौधरीलाई १६ वर्षपछि मङ्सिर २० गते गिरफ्तार गरेको छ । फरार

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका‒९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर २० गतेको इजलासले

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.३८ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता २४ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा

अनसनरत बरालको जीवन रक्षाका लागि आयोगको अपिल

नेपाल बार एसोसिएसन कार्यालय अगाडि आमरण अनसनमा बस्दै आउनु भएकी तारा बरालको हाल वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेकाले जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २० गते)

मङ्सिर २० गते २ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका‒१० की ४९ वर्षीया घनादेवी आचार्यको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामकुमार लिम्बूलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा पीडितलाई आरोपितले मङ्सिर १६

नन्कुनी धोवी र निर्मला कुर्मीको घटनाप्रति गम्भीर ध्यानाकर्षण

जानकी गाउँपालिका– २ की २७ वर्षीया नन्कुनी धोवी र नेपालगञ्ज उप–महानगरपालिका–१० परस्पुरकी निर्मला कुर्मी बेपत्ता पारिएको भनिएको घटनाका विषयमा राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको जनाइएको छ । राष्ट्रिय मानव अधिकार

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै द्वन्द्वपीडितद्वारा उच्च अदालतमा रिट निवेदन

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै बागलुङका द्वन्द्वपीडितले परामदेशको आदेशका लागि उच्च अदालत पोखरा बागलुङ इजलासमा निवेदन दिएका छन् । बागलुङ गलकोट नगरपालिका–२ की छमकुमारी बस्नेत र जैमिनी नगरपालिका–१० राङ्खानीका बिमलबहादुर