कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १८ गते)
फागुन १८ गते १ सय २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार १ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन
फागुन १८ गते १ सय २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार १ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय जयचन्द शर्मालाई फागुन १७ गते गिरफ्तार गरेको छ । छोरीलाई फागुन १६ गते बलात्कार गरेको भन्ने थाहाँ पाएपछि
अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) परियोजना पारित भएपछि विभिन्न ६ वटा राजनीतिक दल र २ वटा मोर्चाहरुले संयुक्तरूपमा आव्हन गरेको नेपाल बन्दले फागुन १६ गते सुर्खेतका शैक्षिक संस्थाहरू प्रभावित
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आव्हन गरेका राजनीतिक दलका कार्यकर्ताले पार्टी कार्यालयहरूमा फागुन १६ गते तोडफोड र आगजनीको प्रयास गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको
पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११, का २० वर्षीय आर्दश चौधरीलाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै
ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयले आगामि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि गाउँमै मतदान केन्द्रको माग गरेका छन् । गाउँबाट मतदान केन्द्र पुग्न दश घण्टा पैदल हिडेर
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानियालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २१ गते बलात्कार गरेको
स्थानीय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरमा लगाएको कर्फ्यू हटाएर फागुन १७ गतेदेखि निषेधाज्ञा लागु गरेको छ । प्रशासनले अर्काे सूचना जारी नभएसम्मका लागि सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र वीरेन्द्रनगरको बजार क्षेत्र, एरिचोक, मङ्गलगढी चोक,
फागुन १७ गते ९२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १७ गते परीक्षण गरिएकामध्ये दुई
अमेरिकी सहयोग परियोजनामा (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ ओटा राजनीतिक दल र दुई ओटा मोर्चाहरूले संयुक्त रूपमा आह्वान गरेको नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि
एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिडेका प्रदर्शनकारीहरुले दशरथचन्द नगरपालिका वडा नम्बर १ को कार्यालयमा तोडफोड गरेका छन् । फागुन १६ गते दिउँसो वडा कार्यालयमा पुगेका प्रदर्शनकारीहरुले वडा कार्यालयका ६ ओटा
नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घसमेतबाट विभिन्न मागहरू राखी विगत केही महिनादेखि त्रिभुवन विश्व विद्यालय उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयलगायतमा तालाबन्दी हुँदा बन्दबाट सिर्जित अवस्थाप्रति गम्भीर ध्यानाकर्षण
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका इन्द्रावती गाउँपालिका–१२ का २५ वर्षीय अनुष दनुवारलाई प्रहरीले ०७८ फागुण १६ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७८ माघ २० गते
भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सैनिक जवान लवकुमार गुरूङले आफूलाई बिना कसुर यातना दिएको भन्दै सेनाका अधिकृतहरूविरूद्ध सरकारी वकिलको कार्यालय भरतपुरमा ०७८ फागुन १५ गते किटानी जाहेरी दिनुभएको छ
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–४ का ३४ वर्षीय सन्तोष खड्काविरुद्ध पीडितले ०७८ फागुण १५ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता गराएकी छन् । पीडित महिलाले आफूलाई
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा नेत्र विक्रम चन्दको नेकपासिहत ६ ओटा कम्युनिष्ट मोर्चाले ०७८ फागुन १६ गते गरेको नेपाल बन्द आह्वानको बागमती प्रदेशमा सामान्य प्रभाव परेको छ
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाले फागुन १६ गते आहवान गरेको नेपाल बन्दका क्रममा प्रहरीले तीन जना बन्दकर्तालाई गिरफ्तार गरेको
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरूद्ध नेपाल बन्दको क्रममा बन्द गराउन सडकमा भेला भएका बन्दकर्ताहरूलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार मिलेनियम च्यालेन्ज
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा प्रर्दशन गरीरहेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि फागनु १६ गते प्रहरीले लाठ्ठी प्रहार गर्दा सो पार्टीका दुई जना कार्यकर्ता
शारिरीक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय राजु कर्मकारलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको ०७८