INSEC Online

📅 २०८३ असार १६

समाचार

मानव अधिकार रक्षक सम्मेलन : १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै फागुन २१ गते पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनका वक्ताहरूले मुलुकमा ठुलो

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैकालागि सन्दर्भ सामग्रीः मुख्य न्यायधिवक्ता

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैका लागि सन्दर्भ सामग्री भएको लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले बताउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन २१ गते बुटवलमा

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले जारी गर्‍योः बुटवल घोषणा पत्र

मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनले फागुन २१ गते बुटवल घोषणा पत्र  जारी गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा फागुन २० र २१ गते बुटवलमा आयोजित

१४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजनामा १४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन फागुन २१ गते सम्पन्न गरिएको छ । सम्मेलनमा मानव अधिकार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)

फागुन २१ गते ६७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ४ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार   

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय लहानले फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको भन्दै फागुन

संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आयोगको आग्रह                   

बलात्कारको आरोपमा चलचित्र अभिनेता पल शाहमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरूप्रति राष्ट्रिय मानव अधिकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ७ का २७ वर्षीय  ठाकुरप्रसाद भुषाललाई फागुन २२ गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित बिरूद्ध उजुरी

४० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै शिद्धकुमाख गाउँपालिका –४ झारगाउँ निवासी ५८ वर्षीय रघुविर चलाउने बिरूद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले फागुन १७ गते उजुरी दिएका छन् । ०७८

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)

फागुन २० गते १ सय ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ३ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन

बलात्कारपछि हत्या गरेको कसुरमा जन्म कैद सजायको फैसला

६८ वर्षीया महिलालाई  बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले  भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश  विनोद खतिवडाको  ०७८ फागुन  १८ गतेको

बलात्कार मुद्दामा जिल्लाको अदालतको फैसला बदर, उच्च अदालतद्वारा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सङ्खुवासभाले गरेको फैसलालाई बदर गरी उच्च अदालत विराटनगर धनकुटाले खाँदवारी नगरपालिका–१ का २८ वर्षीय अष्टकुमार राईलाई १० वर्ष कैद सजाय तोकेको छ

दाइजो कम ल्याएको आरोपमा कुटपिट, आरोपितविरूद्ध उजुरी

भारतको सितामढी जिल्ला पुनौरा ग्रामा–६ माइती भएकी २१ वर्षीया सविताकुमारी महतोलाई दाइजो बापतमा एउटा मोटरसाइकल र १ लाख रुपियाँ नगद नदिएको भन्दै फागुन ११ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–२, शंखुका २८ वर्षीय सबुतमान थोकरलाई प्रहरीले ०७८ फागुन १९ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाई फकाई फागुन १८ गते

बुहारी हत्या घटनाका आरोपित ससुरा गिरफ्तार

कर्जन्हा नपा–७ की २२ वर्षीया पुजा सिंहको हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा रामनरेश रायलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन १९ गते गिरफ्तार गरेको छ । अन्तरजातीय विवाह र दाइजोको

मोरङ कारागारमा न्यायिक शिविर

मोरङ कारागारका कैदीबन्दीको न्यायिक अधिकार सुनिश्चित गर्न उच्च अदालत विराटनगरले मोरङ कारागारमा न्यायिक शिविर आयोजना गरेको छ । फागुन १८ गतेदेखि सुरू भएको शिविर फागुन २० गतेसम्म सञ्चलन हुने उच्च

बालक मृत्यु घटनामा प्रहरीद्वारा तीन जनाविरूद्ध उजुरी दर्ता

ज्याभ्लिङ थ्रो खेलको अभ्यासका क्रममा घाइते भएका फालेलुङ गाउँपालिका–२ का १० वर्षीय अनुस राईको उपचारको क्रममा फागुन १६ गते मृत्यु भएपछि प्रहरीले तीन जनाविरूद्ध उजुरी दर्ता गरेको छ । प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका २४ वर्षीय देवकुमार राजवंशीलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित

आत्महत्या दुरुत्साहन कसुरमा डेढ वर्ष कैद

चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका पति ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रूपियाँ  जरिवाना

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १९ गते)

फागुन १९ गते ७० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार २ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन १९ गते