INSEC Online

📅 २०८३ असार १६

समाचार

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा र्‍याली सहित कोण सभा सिहत सम्पन्न भएको छ। ‘सामाजिक

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १२ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

घरेलु हिंसा पीडित महिलाद्वारा न्यायका लागि प्रहरीमा उजुरी

नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्री शाहीले आफूमाथि २७ वर्षीय पति बखतबहादुर शाहीबाट बारम्बार घरेलु हिंसा हुँदै आएको भन्दै फागुन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गर्नुभएको छ ।

इन्सेकको पहलमा ६८ वर्षीय ज्येष्ठ नागरिकको उद्धार, सल्यान अस्पतालमा उपचार हुँदै

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरको शिवमन्दिर नजिकै फागुन २२ गते फेला परेका ६८ वर्षीय ज्येष्ठ नागरिकलाई उद्धार गरी इन्सेक र मानव अधिकार रक्षक सञ्जाल सल्यानको सहकार्यमा परामर्शसँगै उपचारका लागि पहल गरिएको

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरसम्वाद सम्पन्न

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तरसंवाद कार्यक्रम ०७८ फागुन २३ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य

बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले  फागुन २२ गते स्वर्गद्धारी नगरपालिका–१ का २१ वर्षीय सुनिल सुनारलाई १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल

मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे अवस्था तथा स्थितिपत्र जारी गर्दै सम्पन्न

मानव अधिकार रक्षक कर्णाली प्रदेश सम्मेलन १७ बुँदे मानव अधिकार रक्षकको अवस्था तथा स्थितिपत्र–२०७८ जारी गर्दै फागुन २१ गते सुर्खेतमा सम्पन्न गरिएको छ । राष्ट्रिय मानव अकिार आयोगको आयोजनामा फागुन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २३ गते)

फागुन २३ गते ६६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २३ गते

धारिलो हतियार प्रहारबाट पत्नी घाइते

रामेछाप नगरपालिका–८ भँगेरीकी २८ वर्षीया पत्नी नम्रता श्रेष्ठलाई ३७ वर्षीय पति प्रकाश श्रेष्ठले ०७८ फागुन २२ गते धारिलो हतियार प्रहार गरी घाइते तुल्याएका छन् । पत्नीलाई घाइते बनाएका श्रेष्ठले आफ्नो

प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका आरोपित असई गिरफ्तार

कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय असई शेरसिंह धामीलाई सुर्खेत प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ । वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टका इञ्चार्ज समेत रहेका असई धामीलाई गिरफ्तार गरेर सुर्खेत

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का २४ वर्षीय विश्वमणि आचार्यलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ पुस १३ गते बलात्कार गरेको

तेजाब प्रहार घटनाका आरोपित गिरफ्तार

सूर्यविनायक नगरपालिका–४ की ६० वर्षीया पूजा गुभाजुलाई एसिड प्रहार गरेको आरोपमा  पति ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले ०७८ फागुन २२ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । आफ्नै घरमा भएको झगडापछि

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नपा–७ की २२ वर्षीया पुजा सिहंको हत्या गरेको आरोपमा २३ वर्षीय पति अमर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन २० गते गिरफ्तार गरेको छ । विदेशमा रहेका अमर र

प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै उजुरी दर्ता

कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को फागुन २१ गते सुर्खेतमा मृत्यु भएको छ । प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी घाइते बनाएको र उपचारका लागि अस्पताल ल्याउने

मानव अधिकार वर्ष पुस्तक २०२२ का सन्दर्भमा सरोकारवालाँंग भेटघाट

मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बागमती प्रदेशस्तरिय सरोकारवाला व्यक्तिहरूसँग ०७८ फागुन २२ गते भेटघाट गर्नुभएको छ

१६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन सम्पन्न

हेटौँडामा १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन फागुन २१ गते सकिएको सम्पन्न भएको छ । बागमती प्रदेशमा मानव अधिकार रक्षकको अवस्था नाजुक रहेको निर्क्यौल गर्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको तीनथाना गाउँपालिका–३ का २२ वर्षीय रोहित बिकलाई प्रहरीले ०७८ फागुन २० गते नयाँबसपार्कबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई न्युरोडबाट ललाई फकाई नयाँबसपार्कस्थित

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार, कैलालीको थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापामगरको फागुन २१ गते उपचारका क्रममा मृत्यु भएको छ  । फोक्सोमा समस्या देखिएपछि फागुन १९ गतेदेखि सेती प्रादेशिक अस्पतालको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते)

फागुन २२ गते ५४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २२ गते

अपरिचित व्यक्तिहरूको समूहद्वारा गोली प्रहार, एक जना घाइते

कमला नपा–७ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय मुकेश मुखियालाई अपरिचित व्यक्तिहरूको समूहले फागुन २१ गते राति गोली प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ । पीडितका मामा