डाक्टरको शव फेला, हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का
सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । विराटनगर महानगरपालिका–५ स्थित प्रेम





