यूपीआरबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनसम्बन्धी कार्यशाला सम्पन्न
विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनका लागि चैत १६ गते काठमाडौँमा सिफारिस कार्यान्वयन रणनीति अनुमोदन कार्यशाला सम्पन्न गरिएको छ । इन्सेकद्वारा आयोजित कार्यशालामा बाल अधिकार, बेचबिखन, आप्रवासन, लैङ्गक विभेदका सवालहरु,





