INSEC Online

📅 २०८३ असार १५

समाचार

स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दलको प्रतिबद्दता

स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरूले प्रतिबद्दता गरेका छन् । डिसिएको सहयोगमा इन्सेक नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, 

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २४ गते)

चैत २४ गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भरेको आरोपमा दुल्लू नगरपालिका–८ दुल्लू बजारका ४२ वर्षीय हरिप्रसाद आचार्यविरूद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको छ । बिरामी परेकी पीडित

गर्भपतन गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई चैत २३ गते १ वर्ष

नचिनेका व्यक्तिको समूहद्वारा गोली प्रहार, एक जनाको मृत्यु

मलङ्गवा नगरपालिका–९ स्थित रिङरोडमा चैत २३ गते साँझ ७ बजे भारतीय नागरिक सोनबरसा खण्ड विशनपुर निवासी ३६ वर्षीय ईन्दल महतोलाई नचिनेका व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचखपन नगरपालिका–३ का १९  वर्षीय दुर्गामान राईलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत २३

पत्नी हत्या कसुरमा जन्मकैदको फैसला

सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–६ पालुवाका १६ वर्षीय बालकलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ माघ १८ गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २३ गते)

चैत २३ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३

जातीय छुवाछुत गरेको कसुरमा कैद र जरिबानाको फैसला

बोदे बर्साइन नगरपालिका–८ काचनका ४२ वर्षीय लिलाधर दास तत्मा र ३५ वर्षीया पत्नी दुखनीदेवी दास तत्मालाई जातीय छुवाछुत गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सोही ठाउँका पाँच जनालाई चैत २१ गते

प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेकाे प्रहरीकाे दाबी

देवदह नगरपालिका–३ खैरेनी सेमराहना स्थायी घरभई बुटवल उप–मनपा–११ देवीनगर बस्ने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ वर्षदेखि कार्यरत सफाईकर्मी ३५ वर्षीय रुद्रबहादुर नेपालीले चैत २१ गते आत्महत्याको प्रयास गरेको प्रहरीले दाबी

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतल मेचीनगर नगरपालिका–१० का ४७ वर्षीय इन्द्रबहादुर राई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दिलकुमार बर्देवाको ०७८ चैत २२ गतेको

आक्रमणको घटनामा गाउँपालिका अध्यक्ष तामाङ घाइते

खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङलाई ०७८ चैत २२ गते साँझ आक्रमण हुँदा घाइते भएका छन्  । आगामी निर्वाचनको लागि वडा अध्यक्षको टिकट सिफारिस गर्न भइरहेको छलफलमा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय

छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकहरूलाई कारबाही नभएको भन्दै विद्यार्थीद्वारा विद्यालयमा प्रदर्शन र तोडफोड

छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना शिक्षकलाई कारबाही नभएको भन्दै बागमती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका विद्यार्थीले ०७८ चैत २२ गते विद्यालयमा विरोध प्रदर्शन  र तोडफोड गरेका छन्

वडा कार्यालय तोडफोड, घटनाका आरोपित गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय चैत २१ गते तोडफोड भएको छ । तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय भूपेन्द्र राई, २२ वर्षीय निशान राई, २१

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई आयोगको ६० बुँदे निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई चैत २२ गते ६० बुँदे निर्देशन दिएको छ । स्थानीय निर्वाचन २०७९ मा भाग लिन राजनीतिक दलका प्रतिनिधिलाई आयोगले कार्यालयमै

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा चैत २१ गते पत्रकार सम्मेलनको आयोजना गरी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २२ गते)

चैत २२ गते २१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २

बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका –४ का २६  वर्षीय रिदम लिम्बूलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २२ गते बलात्कारको

बालिका हत्या आरोपमा दुई जना गिरफ्तार

बेलका नगरपालिका–३ की १५ वर्षीया बालिका कविता सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बालिका हत्या घटनामा केही सङ्केतहरू फेला परेकाले बेलका नगरपालिका-