बालिकाको शव फेला, हत्याको आशङ्का
बेलका नगरपालिका–३ की १५ वर्षीया बालिका कविता सुनुवारको चैत २२ गते शङ्कास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले हत्याको आशङ्का गरेको छ । बेलका नगरपालिका–३ रामपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा
बेलका नगरपालिका–३ की १५ वर्षीया बालिका कविता सुनुवारको चैत २२ गते शङ्कास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले हत्याको आशङ्का गरेको छ । बेलका नगरपालिका–३ रामपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दैलेख जिल्ला, आठबीस नगरपालिका–२ का २८ वर्षीय गोपाल भनिने गोविन्दबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दीपक खनालको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३० वर्षीय रेहान खान भन्ने रइहान रेजा खाँलाई जिल्ला अदालतले चैत २० गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–५ घरकौलीका ३६ वर्षीय रामजी साह तेलीलाई जिल्ला अदालतले चैत २० गते जन्मकैदको फैसला गरेको छ । न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–५ का ६९ वर्षीय इन्द्र अधिकारीलाई जिल्ला अदालतले १३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । साथै उक्त फैसलामा पीडकबाट २
६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश
१९ वर्षीया महिलालाई चैत १८ गते बलात्कार गरेको आरोपमा देवाही गोनाही नगरपालिका–७ उचिहिड स्थायी घर भई हाल चन्द्रपुर नगरपालिका–१० बडेरवा बस्दै आएका २१ वर्षीया कुन्दन साहविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय
निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले मुसीकोटमा राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुख, राजनीतिक दलका भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय
फाकफोकथुम गाउँपालिका–१ का ३८ वर्षीय कृष्णकुमार खड्कालाई ०७८ चैत १८ गते मुक्का प्रहार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सरस्वती राई(सरू) लाई चैत २१ गते गिरफ्तार गरेको छ
चैत २१ गते ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ९
पथरी शनिश्चरे नगरपालिका–३ की ५० वर्षीया हरिमाया घिमिरे चैत २० गते अज्ञात पक्षको आक्रमणमा परी घाइते हुनु भएको प्रहरीले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका–१० स्थित आफ्नै घरको बरण्डामा सुत्नु
१२ वर्षीया बालिकालाई ०७८ चैत ४ गते लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयमा उत्पन्न विवादका क्रममा चैत ६ गते विद्यालय
१३ वर्षीया बालिकालाई चैत १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय बसन्त पाण्डेलाई चैत २० गते गिरफ्तार गरेको छ । म्यादी प्रहरीमा भर्ना हुन सदरमुका,
एन्टिजेन परीक्षणमा कोभिड पोजेटिभ देखिएर होम आइसोलेशनमा मृत्यु भएका व्यक्तिका परिवार प्रदेश सरकारबाट पाउने राहतबाट वञ्चित भएका छन् । लुम्बिनी प्रदेश सरकारले कोभिड सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको नजिकको हकदारलाई राहत
गएको कात्तिक पहिलो साता बेमौसमी वर्षात्सँगै आएको बाढीले जुम्लामा ठुलो मात्रामा नोक्सान भएको धानवालीको क्षतिपूर्ति नपाएको बाढी पीडित कृषकले गुनासो गरेका छन् । बाढीले धानवाली क्षति भएपछि किसानले राहतका लागि
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारीलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा सीमाबाट चैत १९ गते गिरफ्तार गरेको छ । आरोपित झपटलाई
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला सिरहा नगरपालिका–८ का २९ वर्षीय मुकेशकुमार यादवलाई प्रहरीले ०७८ चैत १९ गते साँझ गिरफ्तार गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएका
चैत २० गते २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ८
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ दूधपोखरी गाउँपालिका–६ घर भई हाल भानु नगरपालिका–३ कालामाटा बस्ने २१ वर्षीय सुनिल मगरलाई ०७८ चैत १८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले
चैत १९ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८३